
बागलुङ, ९ मङ्सिरः गलकोटका ११ परिवारलाई गलकोट समाजले आर्थिक सहयोग गरेको छ । प्रभावित १० परिवारलाई प्रतिपरिवार रु १० हजार ४१६ का दरले सहयोग गरेको छ भने वीरबहादुर सुनारलाई रु २० हजार ८३२ प्रदान गरिएको छ ।
गलकोट नगरपालिका–८ का भोसबहादुर पुलामी, वडा नं ६ का यमकुमारी सुवेदी, रेशम गिरी र ललित श्रीस, वडा नं ५ की गुमा कार्की तथा वडा नं ३ का होम थापा, वीरबहादुर सुनार, गणेश श्रीस, गजिन्द्र श्रीस, अमर काउचा र भीमबहादुर श्रीसले पनि आर्थिक सहयोग प्राप्त गरेका छन् ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |