Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर १, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
जुम्ला

रासस समाचार प्रभावः प्रकाशले पाए ह्विलचियर

जुम्लास्थित सामाजिक विकास कार्यालयले यहाँको तिला गाउँपालिका–१, रारा गाउँका अपाङ्गता भएका प्रकाश रावतलाई ह्लिचियर प्रदान गरेको छ ।
रासस २५०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १९, बिहिबार (१ हफ्ता अघि)
रासस समाचार प्रभावः प्रकाशले पाए ह्विलचियर

जुम्ला, १९ कात्तिकः जुम्लास्थित सामाजिक विकास कार्यालयले यहाँको तिला गाउँपालिका–१, रारा गाउँका अपाङ्गता भएका प्रकाश रावतलाई ह्लिचियर प्रदान गरेको छ ।

पूर्ण रूपमा शारीरिक अपाङ्गता भएका आठ वर्षीय रावतलाई ह्लिचियर नहुँदा निकै समस्या भएको थियो । यस विषयमा राष्ट्रिय समाचार समिति (रासस) ले कात्तिक १२ गते ‘ह्विलचियर नहुँदा प्रकाशलाई समस्या’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो । समाचार प्रकाशनपछि सामाजिक विकास कार्यालयले रावतलाई ह्लिचियर प्रदान गरेको हो ।

कार्यालय प्रमुख टोपबहादुर बुढाले अपाङ्गता भएका रावतको सहजताका लागि ५० हजार बराबरको ह्लिचियर प्रकाशकी आमा ज्योति रावतलाई आज प्रदान गरिएको जानकारी दिनुभयो ।

छोरालाई सहायक सामग्री अर्थात् ह्लिचियरको अभावमा हिँडडुल गर्न कठिन भएको थिए । कार्यालयले ह्लिचियर दिएपछि सहज हुने प्रकाशकी आमा ज्योति रावतले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “छोराले बोल्न र हिँडडुल गर्न सक्दैन, घरपरिवारको एक जनाको साहरा चाहिन्छ । सहायक सामग्री अभाव हुँदा निकै कष्ट सहनुपरेको थियो ।” पाँच वर्ष अगाडि आइएनएफ नेपालले प्रकाशलाई एक ह्लिचियर प्रदान गरेको थियो । अहिले बिग्रिएर कामै नलाग्ने अवस्थामा छ । नयाँ ह्लिचियरका लागि सामाजिक विकास कार्यालयले प्रदान गरेसँगै छोरालाई बस्न र आवजावत गर्न राहत पुग्ने रावतको भनाइ छ ।

  • जुम्ला
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • जलवायु परिवर्तनमा न्यून योगदान गरेका मुलुक र समुदाय मारमा

    जलवायु परिवर्तनमा न्यून योगदान गरेका मुलुक र समुदाय मारमा

  • Post Thumbnail

    अर्घाखाँचीमा पहिलोपटक देखियो नेपालमा मात्र पाइने दुर्लभ चरा ‘काँडे भ्याकुर’

  • विचारः नेपाल–चीन सम्बन्धः कूटनीतिबाट समृद्धितर्फको आयाम

    विचारः नेपाल–चीन सम्बन्धः कूटनीतिबाट समृद्धितर्फको आयाम

  • Post Thumbnail

    कोप–३१ मा नेपालसहितको प्रस्ताव ‘कभर डिसिजन’मा सम्बोधन

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर १ गते मंगलबार

    २०८३ मंसिर १ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    करको दर होइन, आर्थिक गतिविधि बढाउनुपर्छ : मुख्यमन्त्री थापामगर

    Post Thumbnail

    मतदाता नामवलीबाट एक हजार २८९ जनाको नाम खारेजी

    Post Thumbnail

    छठको मौलिकपनमा कमी आए पनि रौनक वृद्धि

    Post Thumbnail

    धार्चेमा विद्युत् र सञ्चार सेवा सुचारु

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution