Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १९, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

फरार प्रतिवादी पक्राउ

बैङ्किङ कसुर मुद्दामा रु एक करोड ५१ लाख जरिवाना र एक वर्ष कैद सजाय सुनाइएका फरार प्रतिवादी पक्राउ परेका छन् ।
रासस ७०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १९, बुधबार (४६ मिनेट अघि)
Post Thumbnail

काठमाडौँ, १८ कात्तिकः बैङ्किङ कसुर मुद्दामा रु एक करोड ५१ लाख जरिवाना र एक वर्ष कैद सजाय सुनाइएका फरार प्रतिवादी पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले काभ्रेपलाञ्चोक बनेपा नगरपालिका निवासी ४० वर्षीय सुविन बैदारलाई पक्राउ गरेको हो ।

ब्यूरोका सहप्रवक्ता योगेन्द्रकुमार खड्काका अनुसार काठमाडौँ जिल्ला अदालतले गत असार ३२ गते बैदारलाई बैङ्किङ कसुर मुद्दामा सजाय सुनाएको थियो । अदालतको फैसला कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको हो ।

अदालतको फैसलापछि सजाय भुक्तान नगरी फरार रहेका बैदार काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा लुकीछिपी बस्दै आएको गोप्य सूचनाका आधारमा प्रहरीले खोजी गरी पक्राउ गरेको ब्यूरोले जनाएको छ । पक्राउ परेका बैदारलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको ब्यूरोले जनाएको छ ।

  • काठमाडौँ
  • काभ्रेपलाञ्चोक
  • नेपाल प्रहरी
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    नवीकरणीय ऊर्जालाई उत्पादन र रोजगारीसँग जोड्नुपर्छः मन्त्री श्रेष्ठ

  • Post Thumbnail

    संवेदनशील सूचनाको पूर्ण गोपनीयता कायम गर्न महानिरीक्षक केसीको निर्देशन

  • उद्यमशीलता प्रवर्द्धनका लागि पोखरामा ‘नेपाल स्टार्टअप समिट’

    उद्यमशीलता प्रवर्द्धनका लागि पोखरामा ‘नेपाल स्टार्टअप समिट’

  • Post Thumbnail

    नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा सुवेदी नियुक्त

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १८ गते बुधबार

    २०८३ कात्तिक १८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    नवीकरणीय ऊर्जालाई उत्पादन र रोजगारीसँग जोड्नुपर्छः मन्त्री श्रेष्ठ

    Post Thumbnail

    प्रदेश प्रमुखसमक्ष जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस

    Post Thumbnail

    फरार प्रतिवादी पक्राउ

    Post Thumbnail

    संवेदनशील सूचनाको पूर्ण गोपनीयता कायम गर्न महानिरीक्षक केसीको निर्देशन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution