Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १७, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
कर्णाली

कर्णालीमा प्रदेश आर्थिक मामिला परिषद् बैठक सुरु

कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा आर्थिक मामिला परिषद् बैठक सुरु भएको छ ।
रासस ४२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १७, सोमबार (५२ मिनेट अघि)
Post Thumbnail

कर्णाली, १६ कात्तिकः कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा आर्थिक मामिला परिषद् बैठक सुरु भएको छ ।

परिषद् बैठकको उद्घाटन कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले आज गर्नुभएको हो । कर्णाली प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव लीलाप्रसाद शर्माले मुलुकमा सङ्घीयताको तीन तहको अभ्यास भइरहेकाले यसबीचमा देखिएका वित्तीय समस्या र असल अभ्यसाका विषयमा बैठकमा गहन छलफल हुने बताउनुभयो ।

उहाँका अनुसार परिषद् बैठकमा वित्तीय सङ्घीयता सुदृढीकरणका लागि अन्तर तह समन्वय तथा तहगत भूमिका, प्रदेशहरुले गरेका असल अभ्यास, कार्यान्वयनको अवस्था, देखिएका समस्या, चुनौती, आगामी कार्यदिशा र अघिल्लो बैठकका निर्णयको समीक्षा, भोगाइ तथा अनुभवका बारेमा छलफल गरिनेछ ।

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री टेकराज पछाईले अध्यक्षता गर्नुभएको उक्त बैठकमा कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री क्रमशः विदुरकुमार लिङ्थेप, युवराज भट्टराई, सरल सहयात्री पौडेल, इन्द्रजित थारु, कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा भीमबहादुर खत्री र डा खिमलाल देवकोटा सहभागी हुनुभएको छ ।

त्यस्तै, छ प्रदेशका आर्थिक मामिला मन्त्रालयका प्रदेश सचिव क्रमशः कोशहरि निरौला (कोशी), सेवन्तक पोखरेल (मधेस), नारायणप्रसाद मैनाली (बागमती, डाटोकराज पाण्डे (गण्डकी), नि.प्रदेश सचिव नारायणप्रसाद पौडेल (लुम्बिनी) र लीलाप्रसाद शर्मा(कर्णाली)को सहभागिता रहेको छ ।

  • कर्णाली
  • सुर्खेत
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • अन्तर्वार्ताः ‘गेटा विश्वविद्यालयलाई स्वास्थ्य शिक्षाको गन्तव्य र विशिष्टीकृत सेवाको केन्द्र बनाउँछौँ’

    अन्तर्वार्ताः ‘गेटा विश्वविद्यालयलाई स्वास्थ्य शिक्षाको गन्तव्य र विशिष्टीकृत सेवाको केन्द्र बनाउँछौँ’

  • मकवानपुरको भोर्लेमा राजगोमनको उद्धार

    मकवानपुरको भोर्लेमा राजगोमनको उद्धार

  • Post Thumbnail

    भूमि प्रशासनसम्बन्धी सेवा एक महिनाभित्र सबै स्थानीय तहबाट हुनेछ: प्रधानमन्त्री

  • म्याग्दीमा मनसुनजन्य विपद्बाट करिब आठ सय घरपरिवार प्रभावित

    म्याग्दीमा मनसुनजन्य विपद्बाट करिब आठ सय घरपरिवार प्रभावित

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १३ गते शुक्रबार

    २०८३ कात्तिक १३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बाजुराका अलपत्र दुई पुलको ठेक्का रद्द

    बाजुराका अलपत्र दुई पुलको ठेक्का रद्द

    Post Thumbnail

    एलपी ग्यास उद्योगलाई एकापसमा गाभिने

    Post Thumbnail

    कर्णालीमा प्रदेश आर्थिक मामिला परिषद् बैठक सुरु

    Post Thumbnail

    एनपिएल क्रिकेटः काठमाडौँले टस जित्यो

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution