Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १३, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

न्याय सम्पादनको कार्यमा निष्ठापूर्वक प्रतिबद्ध छुः न्यायाधीश पौडेल

सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलले केही सञ्चारमाध्यममा आफूसँग जोडेर गलत मनसायले समाचार प्रकाशित भएको भन्दै खण्डन गर्नुभएको छ ।
रासस ७०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १३, बिहिबार (१ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, १२ कात्तिकः सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलले केही सञ्चारमाध्यममा आफूसँग जोडेर गलत मनसायले समाचार प्रकाशित भएको भन्दै खण्डन गर्नुभएको छ ।

न्यायाधीश पौडेलले आज प्रेस विज्ञप्ति जारी गरी समाचारमा उल्लेख गरिएका व्यक्तिलगायत अन्य कसैसँग आफूको भेटघाट नभएको स्पष्ट पार्नुभएको छ ।

“मुद्दाको सुनुवाइको क्रममा विषयवस्तुमा छलफल गर्ने बाहेक उक्त आदेश गर्नुअघि वा पछि सो मुद्दाका पक्ष, पत्रिकामा उल्लिखित व्यक्तिलगायत अन्य कसैसँग मेरो व्यक्तिगत भेटघाट वा फोनलगायतका कुनै पनि सञ्चार माध्यमबाट कुराकानी वा सम्पर्क भएको छैन”, विज्ञप्तिमा भनिएको छ, “न्याय सम्पादनको कार्यमा निष्ठापूर्वक प्रतिबद्ध रहेको व्यहोरा सबैमा जानकारीको लागि अनुरोध गर्दछु ।”

तथ्य, प्रमाण र कानुनका आधारमा इजलासबाट मुद्दाको सुनुवाइ र आदेश भएको समेत विज्ञप्तिमा छ ।

  • काठमाडौँ
  • सर्वोच्च अदालत
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    भोटेकोशी बाढीः काभ्रेका स्थानीय तहद्वारा बेपत्ता नागरिकको विवरण माग

  • Post Thumbnail

    विपद् प्रभावितको पुनस्र्थापना गर्न जग्गा खरिद प्रक्रिया सहज बनाइँदै

  • Post Thumbnail

    स्थानीयका समस्या संसद्मा उठाउने सांसद उप्रेतीको प्रतिबद्धता

  • राससका नवनियुक्त अध्यक्ष कोइरालाद्वारा कार्यभार ग्रहण

    राससका नवनियुक्त अध्यक्ष कोइरालाद्वारा कार्यभार ग्रहण

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १२ गते बिहिबार

    २०८३ कात्तिक १२ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    भद्रपुरमा हुने अन्तरराष्ट्रियस्तरको हक्की प्रतियोगिताको तयारी पूरा

    Post Thumbnail

    विद्यालय शिक्षा विधेयकको मस्यौदा तयारी

    Post Thumbnail

    जाडो सुरु भएसँगै डेङ्गी सङ्क्रमण घट्यो

    Post Thumbnail

    एनपिएल क्रिकेटः कर्णालीद्वारा विराटनगर किङ्ग्स पराजित

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution