Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ११, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
सप्तरी

देव जातिको इतिहास लिपिबद्ध गरिँदै

नेपालको अल्पसङ्ख्यक सूचीमा रहेको देव जातिको इतिहास पहिलोपटक लिपिबद्ध गरिने भएको छ ।
रासस ८०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक ११, मंगलबार (१ घण्टा अघि)
Post Thumbnail

सप्तरी, १० कात्तिकः नेपालको अल्पसङ्ख्यक सूचीमा रहेको देव जातिको इतिहास पहिलोपटक लिपिबद्ध गरिने भएको छ ।

जातीय सङ्गठन बागीश्वरी सेवा समितिले यस वर्ष उक्त जातिको इतिहास पहिलोपटक लिपिबद्ध गर्न लागेको हो । सोमबार यहाँ आयोजित कार्यक्रममा उक्त जातिको इतिहासबारे अधिवक्ता रामनारायण र शोभाकान्त देव तथा इन्जिनियरद्वय सचिन्द्रप्रसाद र भुवनेश्वर देवले आफ्नो जातीय इतिहाससम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभयो ।

त्यसअवसरमा कार्यपत्रमा उठाइएका विषयवस्तुलाई मूर्तरुप प्रदान गर्न विषय विज्ञ सम्मिलित एक समिति गठन गरिएको छ । समितिका अध्यक्ष इन्जिनियर इन्द्रनारायण देवले नेपालमा जनसङ्ख्याका हिसाबले न्यून रहे तापनि उक्त जातिका ९५ प्रतिशत नागरिक शिक्षित रहेको जानकारी दिनुभयो । पछिल्लो जनगणनाअनुसार, नेपालमा देव जातिको जनसङ्ख्या अहिले सात हजार ४१८ मात्र छ । उहाँले यस वर्ष आफ्नो जातिको इतिहासलाई लिपिबद्ध गर्ने प्रतिबद्धता जनाउनुभयो । देव समुदायको मूलथलो सप्तरी रहे तापनि तराईका अन्य केही जिल्लामा पनि बसोबास गरेको पाइएको छ ।

  • सप्तरी
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • विचारः भोटेकोशी बाढी–विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

    विचारः भोटेकोशी बाढी–विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

  • Post Thumbnail

    ‘सहकारीका समस्याबाट सरकार पन्छिदैन’

  • Post Thumbnail

    पुर्खाको चिनारी जोगाउँदै आफ्नै माटोमा सम्भावना खोज्दै

  • Post Thumbnail

    बाँकेमा पान खेतीको सम्भावना पहिल्याउँदै बस्नेत

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ३१ गते शनिबार

    २०८३ असोज ३१ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    बाँकेको सैयापुर क्षेत्र पदयात्राको गन्तव्य

    शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच शिष्टाचार भेटवार्ता

    शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच शिष्टाचार भेटवार्ता

    Post Thumbnail

    एनपिएलः चितवनविरुद्ध विराटनगर फिल्डिङमा

    Post Thumbnail

    भारी वर्षाको सम्भावनापछि मकवानपुरमा उच्च सतर्कता अपनाउन आग्रह

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution