Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ११, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

तरुण दलको ७४औँ स्थापना दिवस: सङ्कटा मन्दिर परिसरमा सरसफाइ

नेपाल तरुण दलको ७४ औँ स्थापना दिवसका अवसरमा न्यूरोडस्थित सङ्कटा मन्दिर परिसरमा सरसफाइ र गरिब तथा असहायलाई ब्ल्याङ्केट वितरण गरिएको छ ।
रासस ७५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक ११, मंगलबार (१ घण्टा अघि)
तरुण दलको ७४औँ स्थापना दिवस: सङ्कटा मन्दिर परिसरमा सरसफाइ

काठमाडौँ, १० कात्तिकः नेपाल तरुण दलको ७४ औँ स्थापना दिवसका अवसरमा न्यूरोडस्थित सङ्कटा मन्दिर परिसरमा सरसफाइ र गरिब तथा असहायलाई ब्ल्याङ्केट वितरण गरिएको छ ।

कार्यक्रममा दलका अध्यक्ष मनिष कोइरालाले दलको स्थापना दिवसको अवसरमा आज देशभर रक्तदान, बिरामीलाई फलफूल वितरण, खेलकुद प्रतियोगिता, सरसफाइ गरिब तथा विपन्नलाई सहयोगलगायतका विभिन्न रचनात्मक तथा सिर्जनात्मक कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले तरुण दललाई प्रविधिसँग जोड्दै गतिशील बनाउन चाँडै नै नयाँ कार्यक्रम अगाडि ल्याउने बताउनुभयो ।

विसं २०१० कात्तिक १० मा स्थापना भएको तरुण दलले नेपाली कांग्रेसको विचार र आदर्शलाई आत्मासाथ गर्दै जनताको लोकतान्त्रिक हक, अधिकार र आर्थिक विकासलाई प्राथमिकता दिँदै आएको तरुण दल केन्द्रीय कार्यालयका मुख्यसचिव ठानप्रसाद पोखरेलले बताउनुभयो ।

  • काठमाडौँ
  • नेपाली कांग्रेस
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • सौराहामा पर्यटकको चहलपहल बढ्यो

    सौराहामा पर्यटकको चहलपहल बढ्यो

  • Post Thumbnail

    प्रधानमन्त्री राहत कोषमा सहयोग जुट्ने क्रम जारी

  • गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

    गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

  • कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु  :  कृषि विकास कार्यालय

    कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ३१ गते शनिबार

    २०८३ असोज ३१ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    भारी वर्षाको सम्भावनापछि मकवानपुरमा उच्च सतर्कता अपनाउन आग्रह

    सौराहामा पर्यटकको चहलपहल बढ्यो

    सौराहामा पर्यटकको चहलपहल बढ्यो

    Post Thumbnail

    देव जातिको इतिहास लिपिबद्ध गरिँदै

    Post Thumbnail

    तुलसीपुरमा ५८९ मुद्दा दर्ता

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution