Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन ३०, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
सर्लाही

कार दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

हुलाकी राजमार्गअन्तर्गत पर्सा गाउँपालिका–२, सङ्ग्रामपुरमा भारतीय नम्बरको कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने, दुई जना घाइते भएका छन् ।
रासस ५०१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन ३०, शुक्रबार (१ घण्टा अघि)
Post Thumbnail

सर्लाही, ३० असोजः हुलाकी राजमार्गअन्तर्गत पर्सा गाउँपालिका–२, सङ्ग्रामपुरमा भारतीय नम्बरको कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने, दुई जना घाइते भएका छन् ।

बिआर०६बिएक्स ०४३५ नम्बरको कार दुर्घटना हुँदा महोत्तरीको गौशला नगरपालिका–५, जिरोमाइल बस्ने २४ वर्षका कार चालक विकल साहको मृत्यु भएको हो ।

दुर्घटनापश्चात गम्भीर घाइते भएका साहलाई तत्काल प्रादेशिक अस्पताल मलङ्गवा पुर्‍याएको थियो । अस्पताल पुर्‍याइएका उनलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता वेदप्रसाद गौतमले जानकारी दिनुभयो । घटनामा सोही कारमा सवार अन्य दुई युवक घाइते भएका छन् ।

घाइते महोत्तरीको गौशला नगरपालिका–४ का २३ वर्षीय शम्भुनाथ कुमार साह र अन्दाजी २२–२३ वर्षका शुभमकुमार शर्मा घाइते भएका छन् । उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

  • पर्सा
  • महोत्तरी
  • सर्लाही
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    शुक्र अस्तले दसैँका कर्म रोकिँदैनः पञ्चाङ्ग निर्णायक समिति

  • राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी

    राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी

  • परराष्ट्रमन्त्री खनालसँग सार्क महासचिव सरवारको बिदाइ भेट

    परराष्ट्रमन्त्री खनालसँग सार्क महासचिव सरवारको बिदाइ भेट

  • उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

    उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    वार्षिक प्रतिवेदन पेस

    Post Thumbnail

    सूर्यविनायक अन्तर वडास्तरीय फुटबल प्रतियोगिता सम्पन्न

    Post Thumbnail

    नवरात्रः कात्यायनीको पूजा सम्पन्न

    Post Thumbnail

    शुक्र अस्तले दसैँका कर्म रोकिँदैनः पञ्चाङ्ग निर्णायक समिति

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution