Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २९, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
विराटनगर

कोशी मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

कोशी प्रदेश सरकारले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलनमा सहभागी हुन प्रदेश सचिव इन्द्र सापकोटालाई मनोनयन गरेको छ ।
रासस ५०१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २९, बिहिबार (१ घण्टा अघि)
Post Thumbnail

विराटनगर, २९ असोजः कोशी प्रदेश सरकारले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलनमा सहभागी हुन प्रदेश सचिव इन्द्र सापकोटालाई मनोनयन गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आजको बैठकले पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव सापकोटालाई मनोनयन गरेको हो ।

आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाका अनुसार बैठकले ‘कोशी प्रदेशको सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रदेशसभाले सर्वसम्मतिले पारित गरेकामा सभामुख, उपसभामुख, प्रदेशसभा सदस्य, विषयगत समितिका सभापति तथा राजनीतिक दलका प्रमुखप्रति कृतज्ञता ज्ञापन गरेको छ । यही असोज २४ गते उक्त विधेयक पारित भएको हो ।

  • मन्त्रिपरिषद्
  • विराटनगर
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • धादिङमा लायन्स क्लब अफ धादिङ समाज स्थापना, संस्थापक अध्यक्षमा डा. रेग्मी

    धादिङमा लायन्स क्लब अफ धादिङ समाज स्थापना, संस्थापक अध्यक्षमा डा. रेग्मी

  • परराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानको शिष्टाचार भेटवार्ता

    परराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानको शिष्टाचार भेटवार्ता

  • Post Thumbnail

    कांग्रेस महाधिवेशनअन्तर्गत जारी मतगणना आजै सकिनेः संयोजक खड्का

  • Post Thumbnail

    पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    महिला उद्यमीका उत्पादनलाई राष्ट्रिय पहिचान दिलाउन ‘ट्रेडमार्क’ अभियान

    महिला उद्यमीका उत्पादनलाई राष्ट्रिय पहिचान दिलाउन ‘ट्रेडमार्क’ अभियान

    Post Thumbnail

    ‘जलवायु कूटनीतिमा नेपालले नेतृत्व लिनुपर्छ’

    Post Thumbnail

    ‘पर्यटन पुनःउत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक’

    Post Thumbnail

    दशौँ राष्ट्रिय खेलकुदमा कर्णालीका २१ जना तेक्वान्दो खेलाडी छानिए

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution