Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २४, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
सर्लाही

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

सर्लाहीको हरिपुरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
रासस ४५१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २४, शनिबार (१ घण्टा अघि)
Post Thumbnail

सर्लाही, २४ असोजः सर्लाहीको हरिपुरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

शनिबार मलङ्गवा–नवलपुर सडकखण्डअन्तर्गत हरिपुर नगरपालिका–८ जगतपुरमा ना१ज ६३०८ नम्बरको म्याजिकले विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा नवलपुरबाट मलङ्गवातर्फ गइरहेको मधेस प्रदेश ०२–०१०प २२२१ नम्बरको मोटरसाइकलका चालक मलङ्गवा नगरपालिका–७ गणेशियाका अन्दाजी ३० वर्षीय अरविन्द साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतम जानकारी दिनुभयो ।

प्रवक्ता गौतमका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका साहलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका हुन् ।

दुर्घटनामा संलग्न सवारी र चालक हरिपुर नगरपालिका–२ का ३३ वर्षीय नजामुदिन बैठालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । मृतक साहको शव परीक्षणका लागि अस्पतालमै राखिएको प्रहरीले जनाएको छ ।

  • नवलपुर
  • सर्लाही
  • प्रतिक्रिया दिनुहोस
    अन्तर्राष्ट्रिय सम्बन्धि थप
  • Post Thumbnail

    बसको ठक्करबाट मृत्यु

  • Post Thumbnail

    पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

  • Post Thumbnail

    चक्कु प्रहारबाट एकको मृत्यु, एक घाइते

  • अनलाइन सट्टेबाजी तथा क्रिप्टो कारोबारमा संलग्न युवक पक्राउ

    अनलाइन सट्टेबाजी तथा क्रिप्टो कारोबारमा संलग्न युवक पक्राउ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २३ गते शुक्रबार

    २०८३ असोज २३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

    झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

    Post Thumbnail

    साहित्यकार जोशीको कथासङ्ग्रह ‘बैसाखी’को लोकार्पण

    Post Thumbnail

    देशभर ३१ वटा विपद्का घटनामा एक जनाको मृत्यु, १६ घाइते

    Post Thumbnail

    दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution