
जनकपुरधाम, २३ असोजः लामो दूरीमा यात्रा गर्ने यात्री र चालकलाई थकाइ मार्न जनकपुरधाम र लालगढमा ‘रिफ्रेस सेन्टर’ स्थापना गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले रामानन्द चोक र ट्राफिक बिट लालगढमा सेन्टर स्थापना गरेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख खगेन्द्रकुमार दाहालका अनुसार सेन्टरमा सवारी चालक तथा यात्रीलाई केही समय आराम गर्ने, चियापानी तथा आवश्यक परामर्श लिने व्यवस्था गरिनेछ । चाडपर्वका समयमा सडकमा सवारीसाधनको चाप बढ्ने भएकाले दुर्घटना न्यूनीकरणका लागि सेन्टर बनाइएको हो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |