Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २०, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

नेपाली प्रतिनिधिमण्डलद्वारा जलवायुजन्य आपत्कालीन एजेन्डामा छलफल

अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को १५३औँ महासभामा भाग लिन तान्जानियाको अरूसा पुगेको नेपाली प्रतिनिधिमण्डलले भोटेकोशी र त्रिशूली बाढी तथा
रासस ८२६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २०, मंगलबार (१ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, २० असोजः अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को १५३औँ महासभामा भाग लिन तान्जानियाको अरूसा पुगेको नेपाली प्रतिनिधिमण्डलले भोटेकोशी र त्रिशूली बाढी तथा हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण बढिरहेको विपद्लाई केन्द्रित गरी जलवायु आपत्कालीन एजेन्डाका विषयमा आईपीयू सचिवालयसँग छलफल गरेको छ ।

छलफलका क्रममा जलवायुजन्य विपद्बाट प्रभावित तथा संवेदनशील क्षेत्रमा जोखिम न्यूनीकरण, विपद् पूर्वतयारी, उत्थानशीलता अभिवृद्धि तथा अन्तरराष्ट्रिय संसदीय सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा जोड दिइएको सभामुख डोलप्रसाद (डीपी) अर्यालको सचिवालयले जनाएको छ ।

सम्बन्धित प्रस्तावलाई आईपीयू महासभाबाट पारित गराउन नेपालले विभिन्न सदस्य राष्ट्रसँग छलफल गरी समर्थन जुटाउने प्रयास गरिरहेको छ ।

राष्ट्रिय समाचार समिति (रासस)

  • काठमाडौँ
  • संसद
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • जहाँ युवाको सम्मान हुन्छ, त्यहीँबाट देशमा समृद्धिको मूल फुट्छ

    जहाँ युवाको सम्मान हुन्छ, त्यहीँबाट देशमा समृद्धिको मूल फुट्छ

  • आलेखः साइकलसँग जोडिएका धरानका युवा

    आलेखः साइकलसँग जोडिएका धरानका युवा

  • Post Thumbnail

    सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा नुवाकोटका बाढीपीडितसँग छलफल

  • Post Thumbnail

    दसैँ मनाउन जमुनाहा नाका हुँदै स्वदेश फर्किनेको भीड

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २० गते मंगलबार

    २०८३ असोज २० गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    भोटेकोशी बाढीपछिको पुनर्निर्माण विपद् धान्न सक्ने हुनुपर्छ: सांसदहरु

    भोटेकोशी बाढीपछिको पुनर्निर्माण विपद् धान्न सक्ने हुनुपर्छ: सांसदहरु

    जहाँ युवाको सम्मान हुन्छ, त्यहीँबाट देशमा समृद्धिको मूल फुट्छ

    जहाँ युवाको सम्मान हुन्छ, त्यहीँबाट देशमा समृद्धिको मूल फुट्छ

    Post Thumbnail

    बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरलाई ज्ञापनपत्र

    Post Thumbnail

    एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution