Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १७, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
राष्ट्रिय समाचार समिति (रासस)

आरआर क्याम्पसमा विद्यार्थीका लागि अतिथि कक्षा

प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा स्नातक तह चौथो वर्षमा अध्ययनरत् विद्यार्थीका लागि अतिथि कक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
रासस ८२६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १७, शनिबार (१ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, १७ असोजः प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा स्नातक तह चौथो वर्षमा अध्ययनरत् विद्यार्थीका लागि अतिथि कक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

पत्रकारिता तथा आमसञ्चार विभागको आयोजनामा भएको उक्त कार्यक्रममा पत्रकार विजय पौडेलले विद्यार्थीसँग आफ्नो पत्रकारिता यात्रा, आमसञ्चार क्षेत्रका चुनौती र व्यावहारिक अनुभवका राख्नुभयो ।

पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख डा जगत नेपाल तथा विषय शिक्षक शान्तराम बिडारीले पत्रकारिताका सिद्धान्त, वर्तमान अवस्था र आमसञ्चारका विविध पक्षबारे आफ्ना धारणा राख्नुभएको थियो ।

कार्यक्रमको दोस्रो सत्रमा विद्यार्थीले सञ्चार क्षेत्र र व्यावहारिक अभ्याससम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए । विद्यार्थीका प्रश्नको उत्तर दिँदै पत्रकार पौडेल तथा शिक्षकले सैद्धान्तिक ज्ञानका साथै कार्यक्षेत्रमा आइपर्ने व्यावहारिक पक्ष र दक्षताको महत्त्वबारे स्पष्ट पार्नुभएको थियो ।

कार्यक्रममा सहभागी विद्यार्थीले यस्ता अतिथि कक्षाले आफ्नो अध्ययनलाई अझ व्यावहारिक र प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।

राष्ट्रिय समाचार समिति (रासस)

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    शिक्षा सम्बन्धि थप
  • Post Thumbnail

    पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

  • Post Thumbnail

    लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन

  • Post Thumbnail

    जनकपुरधाममा ‘तेस्रो राष्ट्रिय शिखर सम्मेलन’ हुने

  • पूर्वाञ्चल विश्वविद्यालय सभा :  एक अर्ब ९९ करोड स्वीकृत,  एआई र चिकित्सा शिक्षालाई प्राथमिकता

    पूर्वाञ्चल विश्वविद्यालय सभा : एक अर्ब ९९ करोड स्वीकृत, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १६ गते शुक्रबार

    २०८३ असोज १६ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    तनहुँमा कृत्रिम गर्भाधान सेवा विस्तार

    Post Thumbnail

    निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित

    अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

    अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

    Post Thumbnail

    मेकाडेमिया नट खेतीमा किसानको आकर्षण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution