Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन ११, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

निरन्तर वर्षा : धादिङमा विद्यालय बन्द, पृथ्वी राजमार्गमा सवारी आवागमन रोक

उच्च सतर्कता अपनाउन धादिङ प्रशासनको आग्रह
प्रत्यूष ९०१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन ९, शुक्रबार (२ दिन अघि)
निरन्तर वर्षा : धादिङमा विद्यालय बन्द, पृथ्वी राजमार्गमा सवारी आवागमन रोक

धादिङ, ९ असोजः निरन्तर वर्षा र पहिरोको जोखिमका कारण धादिङका स्थानीय तहहरुले विद्यालय बन्द गरेका छन्। जिल्ला प्रशासन कार्यालय धादिङले पृथ्वी राजमार्गमा अर्को सूचना जारी नभएसम्म सवारी आवागमनमा पूर्ण रोक लगाएको छ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)ले आज जारी गर्नुभएको सूचनामा धादिङ र आसपासका क्षेत्रमा दुई दिनदेखि निरन्तर वर्षा भइरहेको, राजमार्गका विभिन्न स्थानमा पहिरो गई सडक अवरुद्ध भएको तथा आगामी केही दिन भारीदेखि अति भारी वर्षा हुन सक्ने सम्भावना रहेको उल्लेख छ।

यात्रु तथा सवारीसाधनको सुरक्षालाई ध्यानमा राखेर राजमार्ग भएर चल्ने सम्पूर्ण सवारीसाधनको आवागमन रोकिएको प्रशासनले जनाएको छ। यसअघि बिहीबार राति ८ बजेदेखि आज बिहान ५ बजेसम्मका लागि सवारी आवागमन बन्द गरिएको थियो।

जिल्ला प्रशासन कार्यालय धादिङले एक सुचना प्रकाशन गर्दै अत्यावश्यक काम बाहेक हिडडुल नगर्न र बिशेष सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस
खनियावास गाउँपालिका सम्बन्धि थप
  • कालीगण्डकीले पोखरेबगरको पुल बगायो

    कालीगण्डकीले पोखरेबगरको पुल बगायो

  • फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

    फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

  • भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

  • सप्तरीका ५०० घर डुबानमा

    सप्तरीका ५०० घर डुबानमा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    कालीगण्डकीले पोखरेबगरको पुल बगायो

    कालीगण्डकीले पोखरेबगरको पुल बगायो

    फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

    फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

    भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    सप्तरीका ५०० घर डुबानमा

    सप्तरीका ५०० घर डुबानमा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution