Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन ११, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

बाढीपहिरो प्रभावितको पुनःस्थापना र जीविकोपार्जनमा ध्यान दिनुपर्छ : अध्यक्ष ओली

प्रत्यूष १९०१ पटक पढिएको प्रकाशित मिति: २०८३ भाद्र १८, बिहिबार (३ हफ्ता अघि)
बाढीपहिरो प्रभावितको पुनःस्थापना र जीविकोपार्जनमा ध्यान दिनुपर्छ : अध्यक्ष ओली

धादिङ, १८ भदौ : नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विपद्पछिको व्यवस्थापनमा भौतिक संरचनाको पुनर्निर्माणसँगै प्रभावितहरूको जीविकोपार्जन र दीर्घकालीन पुनःस्थापनामा मुख्य ध्यान दिनुपर्ने बताउनुभएको छ ।

धादिङको गल्छीस्थित बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकनका क्रममा उहाँले सो कुरा बताउनुभएको हो । विपद्मा भएको जनधनको भयानक क्षतिप्रति दुःख व्यक्त गर्दै उहाँले भौतिक संरचना फेरि निर्माण गर्न सकिने भए पनि मानवीय क्षति असाधारण र अपूरणीय रहेको बताउनुभयो ।

“तत्कालका लागि प्रभावितहरूलाई बस्ने, खाने र स्वास्थ्य उपचारको प्रबन्ध मिलाउनु अत्यन्तै जरुरी छ, “अध्यक्ष ओलीले भन्नुभयो, “उद्धार र राहतको कामपछि पुनर्निर्माण मात्र गरेर हुँदैन । मान्छेलाई पहिल्यै कै ठाउँमा, आम्दानी हुने र काम गर्ने ठाउँमा कसरी पु¥याउने र उनीहरूको जीविका सहज कसरी बनाउने भन्ने कुरा चुनौतीपूर्ण र महत्वपूर्ण छ ।“
उहाँले विपद्पछिको व्यवस्थापन र पुनःस्थापनाका लागि तीनै तहका सरकारले मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । सरकारले यस सन्दर्भमा प्रभावकारी योजना बनाउनुपर्ने भन्दै उहाँले आफ्नो पार्टीले पनि सरकारलाई आवश्यक सुझाव दिइरहेको स्पष्ट पार्नुभयो ।

विपद्को घडीमा विभिन्न सङ्घसंस्था र स्वयंसेवकहरूले पु¥याएको सहयोग तथा उद्धार कार्यको उहाँले उच्च प्रशंसा गर्नुभयो । विपद् व्यवस्थापन एकछिनको देखावटी विषय नभएको स्पष्ट पार्दै अध्यक्ष ओलीले भन्नुभयो, “यो काम एकछिन आएर देखिने, देखाउने र यसो सेल्फी खिचेर जाने विषय होइन, प्रभावितलाई कसरी फेरि सामान्य अवस्थामा फर्काउन सकिन्छ भन्ने मुख्य कुरा हो ।“
समस्याको वास्तविक अवस्था बुझेर पुनःस्थापनाका काम अघि बढाउन आफूहरूले स्थलगत अध्ययन गरिरहेको जानकारी दिँदै उहाँले पुनःस्थापनाको काममा सरकारसँगै आफ्नो पार्टी र स्वयंसेवकहरू पनि सक्रियताका साथ लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बाढी तथा पहिरोको जोखिम अझै टरिनसकेको र भविष्यमा थप ठूलो बाढीको सम्भावना कायमै रहन सक्ने भएकोले उच्च सतर्कता अपनाउन उहाँले सबैमा आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
गल्छी गाउँपालिका सम्बन्धि थप
  • कालीगण्डकीले पोखरेबगरको पुल बगायो

    कालीगण्डकीले पोखरेबगरको पुल बगायो

  • फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

    फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

  • भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

  • सप्तरीका ५०० घर डुबानमा

    सप्तरीका ५०० घर डुबानमा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    कालीगण्डकीले पोखरेबगरको पुल बगायो

    कालीगण्डकीले पोखरेबगरको पुल बगायो

    फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

    फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

    भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    सप्तरीका ५०० घर डुबानमा

    सप्तरीका ५०० घर डुबानमा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution