Logo
  • ई-पेपर
  • फुर्सदमा
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८० मंसिर १७, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङको गंगाजमुना गाउँपालिकामा योजना कार्यान्वयनका लागी अभिमुखिकरण कार्यक्रम संचालन

प्रत्यूष १०३ पटक पढिएको प्रकाशित मिति: २०८० कार्तिक १५, बुधबार (१ महिना अघि)
धादिङको गंगाजमुना गाउँपालिकामा योजना कार्यान्वयनका लागी अभिमुखिकरण कार्यक्रम संचालन

धादिङबेशी । धादिङको गंगाजमुना गाउँपालिकाले टोल विकास समिति तथा उपभोक्ता समितिहरुको लागि योजना कार्यान्वयन सम्बन्धी प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।

मंगलबार वडा नम्बर ५ मा आर्थिक वर्ष २०८०/०८१ को लागि विनियोजित बजेट कार्यक्रमलाई कार्यन्वयन गर्न टोल बिकास समिति तथा उपभोक्ता समितिहरुलाई प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो ।

बिकास निर्माणका कार्ययोजनाहरु कार्यन्वयन गर्दा असहज हुने,अनियमितता देखिने,काममा ढिलासुस्ती हुने,ईस्टमेट बमोजिमको कार्य प्रगतीमा कमजोर देखिने हुँदा गाउँपालिकाले एउटा कार्यबिधि नै बनाएर पालिका भरिकै सवै वडाहरुमा चरणबद्ध रुपमा यस किसिमको कार्यक्रम संचालन गरिने गंगाजमुना गाउँपालिकाका प्रवक्ता तथा वडा न ५ का वडा अध्यक्ष कुमार बहादुर अधिकारीले बताउनु भयो ।

वडा न ५ मा भएको कार्यक्रममा गंगाजमुना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल श्रेष्ठ, वडा नम्बर ५ का वडा अध्यक्ष कुमार बहादुर अधिकारी, कार्यपालिका सदस्य भद्रकुमारी नेपाली, योजना शाखा प्रमुख युवराज थपलिया, विभिन्न राजनैतिक दलका प्रतिनिधी, उपभोक्ता समिती,टोल बिकास समितीका पदाधिकारी तथा सदस्यहरुको सहभागीता रहेको थियो ।May be an image of 7 people and people studyingMay be an image of 8 people and textMay be an image of 12 people and text

प्रतिक्रिया दिनुहोस
गङ्गाजमुना गाउँपालिका सम्बन्धि थप
  • राप्रपा नेपालको बैठक मङ्सिर २४ र २५ मा

    राप्रपा नेपालको बैठक मङ्सिर २४ र २५ मा

  • कोप–२८ मा प्रधानमन्त्रीको सम्बोधन : नेपालमाथिको अन्याय रोकिनुपर्छ

    कोप–२८ मा प्रधानमन्त्रीको सम्बोधन : नेपालमाथिको अन्याय रोकिनुपर्छ

  • चार महिनामा थपियो साढे ५७ अर्ब सार्वजनिक ऋण

    चार महिनामा थपियो साढे ५७ अर्ब सार्वजनिक ऋण

  • भरतपुर अस्पतालमा थपियो आइसियुको श्यया

    भरतपुर अस्पतालमा थपियो आइसियुको श्यया

  • प्रत्यूष ई-पेपर थप

    २०८० मंसिर १६ गते शनिबार

    २०८० मंसिर १६ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    राप्रपा नेपालको बैठक मङ्सिर २४ र २५ मा

    राप्रपा नेपालको बैठक मङ्सिर २४ र २५ मा

    कोप–२८ मा प्रधानमन्त्रीको सम्बोधन : नेपालमाथिको अन्याय रोकिनुपर्छ

    कोप–२८ मा प्रधानमन्त्रीको सम्बोधन : नेपालमाथिको अन्याय रोकिनुपर्छ

    चार महिनामा थपियो साढे ५७ अर्ब सार्वजनिक ऋण

    चार महिनामा थपियो साढे ५७ अर्ब सार्वजनिक ऋण

    भरतपुर अस्पतालमा थपियो आइसियुको श्यया

    भरतपुर अस्पतालमा थपियो आइसियुको श्यया

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • फुर्सदमा
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution
    0