Logo
  • ई-पेपर
  • फुर्सदमा
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८० आश्विन १७, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

सिमकार्ड डुप्लिकेसन गरी छ लाख बढी ठगी गर्ने पक्राउ

३५ पटक पढिएको प्रकाशित मिति: २०८० आश्विन २, मंगलबार (२ हफ्ता अघि)
सिमकार्ड डुप्लिकेसन गरी छ लाख बढी ठगी गर्ने पक्राउ

काठमाडौँ।  सिमकार्ड डुप्लिकेसन गरी रु छ लाख दुई हजार पाँच सय ४८ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–६ घर भई काठमाडौँ गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटी बस्ने २२ वर्षीय सरोज दिवाली रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार पीडितको मोबाइल नम्बरको सिमकार्ड सेवा प्रदायक कम्पनीबाट आफ्नो नाममा नामसारी गरी मोबाइल बैंकिङ एक्टिभ गराई पीडितको बैंक खाताबाट विभिन्न बैंक खाता तथा वालेटमा पटक–पटक गरी रु छ लाख दुई हजार पाँच सय ४८ ट्रान्सफर गरी सिम डुप्लिकेसनमार्फत ठगी गरेको अनुसन्धानको क्रममा खुल्न आएपछि उनलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका दिवालीलाई ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौँमा पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • आगामी तीन दिनको मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना

    आगामी तीन दिनको मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना

  • हेटौँडाबाट काठमाडौँ जोड्ने सडकखण्ड अवरुद्ध

    हेटौँडाबाट काठमाडौँ जोड्ने सडकखण्ड अवरुद्ध

  • बाढीले अस्थायी पुल र सडकमा क्षति

    बाढीले अस्थायी पुल र सडकमा क्षति

  • एसियाली खेलकुद : नेपालले महिला कबड्डीमा पदक पाउने निश्चित

    एसियाली खेलकुद : नेपालले महिला कबड्डीमा पदक पाउने निश्चित

  • प्रत्यूष ई-पेपर थप

    २०८० असोज १० गते बुधबार

    २०८० असोज १० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    आगामी तीन दिनको मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना

    आगामी तीन दिनको मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना

    हेटौँडाबाट काठमाडौँ जोड्ने सडकखण्ड अवरुद्ध

    हेटौँडाबाट काठमाडौँ जोड्ने सडकखण्ड अवरुद्ध

    बाढीले अस्थायी पुल र सडकमा क्षति

    बाढीले अस्थायी पुल र सडकमा क्षति

    एसियाली खेलकुद : नेपालले महिला कबड्डीमा पदक पाउने निश्चित

    एसियाली खेलकुद : नेपालले महिला कबड्डीमा पदक पाउने निश्चित

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • फुर्सदमा
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution
    0