Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २९, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

काग्रेस निकट शिक्षकहरुले धादिङमा प्रस्तावित बिद्यालय शिक्षा ऐन जलाए

प्रत्यूष १०४३ पटक पढिएको प्रकाशित मिति: २०८० भाद्र २८, बिहिबार (३ साल अघि)
काग्रेस निकट शिक्षकहरुले धादिङमा प्रस्तावित बिद्यालय शिक्षा ऐन जलाए

धादिङ । नेपाल शिक्षक संघ, धादिङले संसदमा दर्ता भएको प्रस्तावित विद्यालय शिक्षा ऐनप्रति आपत्ति जनाउँदै प्रस्तावित ऐन जलाएका छन् । शिक्षकहरुले धादिङबेशी स्थित बिचबजार चोकमा ठिक ५ बजे उक्त ऐन जलाएर बिरोध गरेका हुन् ।

कार्यक्रममा उपस्थित शिक्षकहरुले निर्णय नसच्चिय आगामी दिनमा आन्दोलनको कार्यक्रम कडा गरिने चेतावनी दिएका छन् । सरकारले हाम्रा माग अधिकतम सम्बोधन हुने मौखिक आश्वास दिँदै आएकाले हामीले संसदमा दर्ता नभइन्जेल सम्मलाई पर्ख र हेरको नीति अवलम्बन गरेका थियौ’, भदौ २७ गते विद्यालय शिक्षा ऐन संसदमा दर्ता भएसँगै विरोधमा उत्रिन बाध्य भएको कार्यक्रममा उपस्थित एक शिक्षकले बताए ।

नेपाल शिक्षक संघ धादिङले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर ध्वस्त पार्ने मनसायले शिक्षकको पेसागत भविष्य माथि कुठाराघात गर्नेगरी सीमित शैक्षिक माफियाहरुको झुण्डले यो विधेयक तयार गरेको आरोप लगाएका छन् । उनीहरुले दर्ता भएको विधेयकमा गम्भीर असहमति रहेको बताएका छन् ।

प्रस्तावित विद्यालय शिक्षा ऐन सार्वजनिक शिक्षा विरोधी,बिद्यालय शिक्षक, कर्मचारी बिरोधी रहेको नेपाल शिक्षक संघ बागमती प्रदेशको अध्यक्ष दिपक सिम्खडाले बताउनु भएको छ । उहाँले शिक्षकहरुले २०७५ साल फागुन ९ गते गरेको ३० बुदे सम्झौता, २०७८ साल फागुन ९ गते गरेको ५१ बुदे सम्झौता बिपरित सार्वजनिक शिक्षालाई ध्वस्त पार्न ल्याएको ऐनको बिरुद्धमा आफुहरु बिरोधमा उत्रिएको बताउनु भएको छ ।

उहाँले साङ्केतिक रुपमा आज प्रस्तावित विद्यालय शिक्षा ऐन जलाएर बिरोध गरिएको र अव आफुहरु ऐनको विरुद्ध रहेको भन्दै अव सार्वजनिक शिक्षाको पक्षमा, शिक्षकहरुको पक्षमा ऐन नआउनन्जेल आन्दोलन जारी रहने उद्घोष गर्नु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस
शिक्षा सम्बन्धि थप
  • Post Thumbnail

    रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो

  • पहिरो प्रभावितलाई श्रमदानबाट अस्थायी आवास

    पहिरो प्रभावितलाई श्रमदानबाट अस्थायी आवास

  • Post Thumbnail

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै

  • ‘भक्तपुरलाई नमूना जिल्ला बनाउँछौँ’

    ‘भक्तपुरलाई नमूना जिल्ला बनाउँछौँ’

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    आश्विन शुक्ल षष्ठीः कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

    चिनाखेतवासीलाई पहिरोले दिएको पीडा

    चिनाखेतवासीलाई पहिरोले दिएको पीडा

    Post Thumbnail

    रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो

    Post Thumbnail

    भोटेकोशी बाढीः काभे्रका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution