Logo
  • ई-पेपर
  • फुर्सदमा
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८० आश्विन १७, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

‘जय हो’ र ‘महानगर’ प्रदर्शनमा

रासस ८३ पटक पढिएको प्रकाशित मिति: २०८० भाद्र १०, आईतबार (१ महिना अघि)
‘जय हो’ र ‘महानगर’ प्रदर्शनमा

काठमाडौँ, १० भदौ
दुई नेपाली चलचित्र ‘जय हो’ र ‘महानगर’ प्रदर्शनरत छन् । फरक विधाका दुई चलचित्रले दर्शकको साथ पाउनेमा निर्माण पक्ष विश्वस्त छ । टेक पौरखी राईले निर्देशन गर्नुभएको ‘जय हो’ मा केकी अधिकारी, सलोन बस्नेत, निशा अधिकारी, अर्पण थापा, माओत्से गुरुङ, सुशान्त श्रेष्ठ लगायतका कलाकारले अभिनय गर्नुभएको छ ।

“प्रेम कथामा बनेको चलचित्र सम्पूर्ण वर्गका दर्शकका लागि तयार गरेका छौँ, यसले नेपालको सुन्दर दृश्यसँगै सामाजिक विषयलाई उठान गरेको छ”, अभिनेता बस्नेतले भन्नुभयो ।

शोभित बस्नेत प्रस्तुतकर्ता रहनुभएको चलचित्रमा सम्राट बस्नेतले द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेले नृत्य निर्देशन, बनिश शाहले सम्पादन, समीर मियाँले भीएफएक्स, सुरेश न्यौपानेले कथा लेखन, सौरभ लामाले छायाङ्कन, शम्भुजित बाँस्कोटा र सागर आले मगरले सङ्गीत सिर्जना गर्नुभएको छ ।

प्रदर्शनरत अर्को चलचित्र ‘महानगर’ (वान् नाइट इन् काठमाडौँ) मा एक साँझ दुई अपरिचित व्यक्तिको अनायस हुने भेट र त्यसपछिको घट्नाक्रमको कथा समेटिएको छ ।

महानगर भित्रिनेको सपना र यथार्थलाई दुई चरित्रमार्फत प्रस्तुत गरिएको चलचित्रमा सानो घटनाका कारणसँगै भएका दुई चरित्रको जीवनमा एक रातले ल्याएको परिवर्तनलाई उतारिएको लेखक तथा निर्देशक मोहन राईले जानकारी दिनुभयो ।

“विभिन्न सपना बोकेर महानगर भित्रिने युवाको सपना र यथार्थलाई देखाउने कोसिस गरेका छौँ, यहाँ बाहिरिया भएर बाँच्नु र सङ्घर्ष गर्नुको मेरो आफ्नै भोगाइ छ, मेरो यही अनुभव र भोगाइलाई क्यामरा मार्फत पर्दामा उतारुँ भन्ने सोचले चलचित्र तयार गरेँ, खासमा यो ‘ह्युमन कनेक्सन’ र ‘होप’ बारेको चलचित्र हो”, निर्देशक राईले भन्नुभयो ।

चलचित्रमा कार्म, मेनुका प्रधान, अनोज पाण्डे, सोविता अधिकारी, जीवन बराल, परीक्षित विक्रम राणा, चन्द्र पाण्डे, राज पौडेललगायत कलाकारले अभिनय गर्नुभएको छ ।

चलचित्रमा नरेन्द्र मैनालीले छायाङ्कन, परीक्षित झाले सम्पादन, किशोर आर्चायले ध्वनि सम्पादन तथा पुष्पा सङ्गमले सङ्गीत सिर्जना गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
मनोरञ्जन सम्बन्धि थप
  • ट्रकको ठक्करबाट दुई विद्यार्थीको मृत्यु भएपछि अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो

    ट्रकको ठक्करबाट दुई विद्यार्थीको मृत्यु भएपछि अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो

  • आगामी तीन दिनको मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना

    आगामी तीन दिनको मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना

  • हेटौँडाबाट काठमाडौँ जोड्ने सडकखण्ड अवरुद्ध

    हेटौँडाबाट काठमाडौँ जोड्ने सडकखण्ड अवरुद्ध

  • बाढीले अस्थायी पुल र सडकमा क्षति

    बाढीले अस्थायी पुल र सडकमा क्षति

  • प्रत्यूष ई-पेपर थप

    २०८० असोज १० गते बुधबार

    २०८० असोज १० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    ट्रकको ठक्करबाट दुई विद्यार्थीको मृत्यु भएपछि अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो

    ट्रकको ठक्करबाट दुई विद्यार्थीको मृत्यु भएपछि अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो

    आगामी तीन दिनको मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना

    आगामी तीन दिनको मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना

    हेटौँडाबाट काठमाडौँ जोड्ने सडकखण्ड अवरुद्ध

    हेटौँडाबाट काठमाडौँ जोड्ने सडकखण्ड अवरुद्ध

    बाढीले अस्थायी पुल र सडकमा क्षति

    बाढीले अस्थायी पुल र सडकमा क्षति

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • फुर्सदमा
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution
    0