Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन ११, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

नमस्ते आधुनिक लघुकथा मञ्चको स्मारिका प्रकाशित

१९०२ पटक पढिएको प्रकाशित मिति: २०८० श्रावण ३०, मंगलबार (३ साल अघि)
नमस्ते आधुनिक लघुकथा मञ्चको स्मारिका प्रकाशित

नमस्ते आधुनिक लघुकथा मञ्चले लघुकथाहरूलाई स्मारिका, अङ्क-५ प्रकाशन गरेको छ ।

नमस्ते आधुनिक लघुकथा मञ्चले वि. सं. २०८० असार ०९ र १० गते गरी दुई दिन आफ्नो पाँचौँ वार्षिकोत्सव मनाएको थियो । वार्षिकोत्सवको अवसरमा लघुकथाकारहरूलाई संस्थाको फेसबुक समूहको भित्तोमा आफ्ना मौलिक र मानक लघुकथाहरू प्रेषण गर्न आह्वान गरिएको थियो र स्तरीय लघुकथाहरूलाई स्मारिका, अङ्क-५ मा समावेश गरी प्रकाशन गर्ने प्रतिबद्धता गरेको थियो । सोही प्रतिबद्धता अनुसार मञ्चले स्मारिका अङ्क-५ प्रकाशन गरेको हो ।

१०४ जना लघुकथाकारहरूका विविध विषयहरूमा सिर्जना गरिएका १०४ लघुकथाहरूका साथमा यो लघुकथाप्रधान पत्रिकामा डा. विदुर चालिसेकाे ‘लघुकथामा सम्प्रेषणकाे प्रयाेग’, ध्रुव मधिकर्मीकाे ‘लघुकथामा आयाम र आकारबारे’, लक्ष्मण अर्यालकाे ‘लघुकथामा मानककाे धर्काे’, प्रा. डा. लक्ष्मणप्रसाद गाैतमकाे ‘लघुकथा र यसकाे विचारवाक्य तथा समापन’ एवम् गाेपाल अश्ककाे ‘समकालीन नेपाली लघुकथाका चुनाैतीहरू’लगायत महत्वपूर्ण समसामयिक आलेखहरू प्रकाशित छन् ।

पत्रिकाकाे प्रधान सम्पादक घनश्याम डल्लाकाेटी हुन् । पत्रिकाका सम्पादकहरू वसन्त अनुभव, म्यामराज राई र मीठूकुमारी पाठक रहेका छन् ।

पत्रिका १९२ पेजको रहेको छ भने यसको मूल्य रू. ३७५ रहेको छ ।

@साहित्य पोष्ट

प्रतिक्रिया दिनुहोस
साहित्य सम्बन्धि थप
  • काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

    काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

  • भानु साहित्य उद्यानलाई २४ करोड

    भानु साहित्य उद्यानलाई २४ करोड

  • ‘नवल खड्का’ पुस्तक बजारमा

    ‘नवल खड्का’ पुस्तक बजारमा

  • अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन

    अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    कालीगण्डकीले पोखरेबगरको पुल बगायो

    कालीगण्डकीले पोखरेबगरको पुल बगायो

    फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

    फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

    भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    सप्तरीका ५०० घर डुबानमा

    सप्तरीका ५०० घर डुबानमा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution