Logo
  • ई-पेपर
  • फुर्सदमा
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८० आश्विन १७, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

हलिउडको हड्तालले कलाकार नै समस्यामा

५० पटक पढिएको प्रकाशित मिति: २०८० श्रावण ३०, मंगलबार (१ महिना अघि)
हलिउडको हड्तालले कलाकार नै समस्यामा

केही महिनादेखि हलिउड लेखक र कलाकार हड्तालमा छन्। हड्तालकै कारण हलिउडमा फिल्म, टेलिभिजन, स्ट्रिमिङ तथा रेडियोका कामहरू ठप्प भएका छन्। यसैबीच चर्चित गायक तथा अभिनेता बिली पोर्टरले पैसाको अभावमा आफ्नो घर बेच्ने निर्णय लिएका छन्।

राइटर्स गिल्ड अफ अमेरिका र स्क्रिन एक्टर्स गिल्ड युनियनका सदस्यहरूको हड्तालले अहिले हलिउड ठप्प भएको छ।

कतिपय फिल्मको रिलिज नै रोकिएका छन्। फिल्म र सिरियलको निर्माण रोकिएका छन् । यही कारण कलाकारले काम पाएका छैनन्। बिली पोर्टरले भने यही हड्तालका कारण आफू घर बेच्न बाध्य भएको बताएका हुन्।

पोर्टलले सिएनएनसँग भनेका छन्, ‘यही हड्तालका कारण मैले यो कदम चाल्नुपरेको हो। आउँदो सेप्टेम्बरमा एउटा नयाँ फिल्म र टिभी कार्यक्रममा सहभागी हुने कुरा थियो, जुन अहिले भइरहेको छैन। मलाई थाहा छैन, हामी कहिले काममा फर्कनेछौं।’

पोर्टलसहित धेरै कलाकारहरू हड्तालको कारण समस्यामा परेको बताइरहेका छन्।

स्क्रिन एक्टर्स गिल्डको अगुवाइमा सुरु भएको आन्दोलनमा स्ट्रिमिङ प्लेटफर्महरूलाई नाफामा सम्मान विभाजन र काम गर्ने उपयुक्त वातावरण सिर्जना गर्न माग गरिएको छ। गत मे महिनादेखि हडतालमा रहेका राइटर्स गिल्स अफ अमेरिकाका सदस्यसँग मिलेर उनीहरूले आन्दोलन गरिरहेका हुन्। राइटर्स गिल्ड अफ अमेरिकाले एलायन्स अफ मोसन पिक्चर र टेलिभिजन प्रोड्युसर्सविरुद्ध हड्ताल गर्दै आएको छ।

यस्तै, पारिश्रमिकमा समेत वृद्धि हुनुपर्ने उनीहरूको माग छ। साथै ‘रेसिड्युअल’ बारे पुन: विचार गर्न पनि माग गरेका छन् उनीहरूले। टेलिभिजन शो वा फिल्मको पुनः प्रसारण गरेबापत कलाकारले पाउने रकम ‘रेसिड्युअल’ हो।

@साहित्य पोष्ट

प्रतिक्रिया दिनुहोस
साहित्य सम्बन्धि थप
  • बेथिति र विसङ्गतिविरूद्ध सिस्नुपानी मकवानपुरको हास्यव्यङ्ग्य

    बेथिति र विसङ्गतिविरूद्ध सिस्नुपानी मकवानपुरको हास्यव्यङ्ग्य

  • अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज द्धारा नवरत्न पुरस्कार समिति गठन,संयोजकमा तारा अधिकारी

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज द्धारा नवरत्न पुरस्कार समिति गठन,संयोजकमा तारा अधिकारी

  • नमस्ते आधुनिक लघुकथा मञ्चको स्मारिका प्रकाशित

    नमस्ते आधुनिक लघुकथा मञ्चको स्मारिका प्रकाशित

  • गजल

    गजल

  • प्रत्यूष ई-पेपर थप

    २०८० असोज १० गते बुधबार

    २०८० असोज १० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बाढीले अस्थायी पुल र सडकमा क्षति

    बाढीले अस्थायी पुल र सडकमा क्षति

    एसियाली खेलकुद : नेपालले महिला कबड्डीमा पदक पाउने निश्चित

    एसियाली खेलकुद : नेपालले महिला कबड्डीमा पदक पाउने निश्चित

    Post Thumbnail

    समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

    Post Thumbnail

    घुस लिएको अभियोगमा महतोविरुद्ध मुद्दा दायर

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • फुर्सदमा
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution
    0