
आख्यानकार राजन मुकारुङको चर्चित उपन्यास ‘दमिनी भीर’मा आधारित रहेर नाटक बन्ने भएको छ। रंगकर्मी इँगिहोपो कोइँच सुनुवारको परिकल्पना तथा निर्देशनमा नाटक ‘दमिनी भीर’ बन्न लागेको हो।
‘दमिनी भीर’ वि.सं २०६९ सालको मदन पुरस्कार जित्न सफल उपन्यास हो ।
नाटक निर्माणमा समता फाउण्डेसन र नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानले सहकार्य गरेका छन् ।
अहिले नाटकको रिहर्सलको काम भइरहेको छ । नाटक आगामी भदौ २२ देखि असोज १० सम्म थापागाउँस्थित मण्डला नाटकघरमा मञ्चन हुनेछ ।
साहित्य पोष्ट बाट साभार

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |