Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ अषाढ १६, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङको गजुरीमा हाईस दुर्घटना,१५ जना घाईते (विवरण सहित)

प्रत्यूष ३०४ पटक पढिएको प्रकाशित मिति: २०८० श्रावण २३, मंगलबार (१ साल अघि)
धादिङको गजुरीमा हाईस दुर्घटना,१५ जना घाईते (विवरण सहित)

धादिङ । धादिङको गजुरीमा माईक्रोबस दुर्घटना हुँदा १५ जना घाईते भएका छन् । गजुरी गा.पा.वडा न.५ बाङ्गेमोड स्थित पृथ्वी लोकमार्गमा पोखरा बाट काठमाण्डौ तर्फ जादै गरेको बा २ ख ४५६७ न.को हाईस अनियन्त्रित भई सडक बाट अन्दाजी २० मिटर तल खसी दुर्घटना भएको हो ।
हाईसमा सवार १७ मध्ये १५ जना घाईते भएका छन् । घाईतेहरुको गजुरी अस्पतालमा उपचार भैरहेको छ भने केहि घाईतेहरुलाई थप उपचारको लागी काठमाण्डौ रिफर गरिएको छ । हाईस हाल घटना स्थलमा नै रहेको छ ।

यी हुन घाईतेहरुको विवरण
१. . चालकः–जिल्ला मकवनपुर टिस्टुङ गा.पा १२ बस्ने बर्ष अं ३३को श्याम स्याङताङ टाउको,छात्ती र दुबै हातमा चोट अबस्था मध्यम ।
२.जिल्ला पर्वत देबिस्थान न.पा ६ बस्ने बर्ष अं ५५को खुम प्रसाद शर्मा छात्तिमा चोट अबस्था सिरियस सामान्य उपचार पश्चात काठमाण्डौ रिफर भएको ।
३.जिल्ला स्याङजा बस्ने बर्ष अं ३०को प्रकाश न्यौपाने कम्मरमा चोट सामान्य उपचार पश्चात काठमाण्डौ रिफर भएको ।
४.जिल्ला तनहुँ बस्ने बर्ष अं ४७ की बिष्णु माया परियार बायाँ खुट्टा र दुबै हातमा चोट अबस्था मध्यम ।
५.जिल्ला तनहुँ बस्ने बर्ष अं ७ को आर्यन परियार टाउको र बायाँ हातमा चोट अबस्था सामन्य ।
६.जिल्ला तनहुँ सुक्लागण्डकी न.पा ७ बस्ने बर्ष अं ३७ को सूर्य बहादुर दमाई टाउको र घाँटिमा चोट अबस्था सामान्य ।
७.जिल्ला कञ्चनपुर भिमद्त्त न.पा ११ बस्ने बर्ष ३५ को लक्ष्मी प्रसाद पन्त बायाँ हात र टाउकोम टोट अबस्था सामान्य
८ जिल्ला तनहुँ बस्ने बर्ष अं ३२ की सत्य देवि राई पुलामी बाँया हातमा सामान्य अबस्था मध्यम सामान्य उपचार पश्चात काठमाण्डौ रिफर भएको ।
९.जिल्ला तनहुँ शुक्लागण्डकी न.पा १२ बस्ने बरेष अं ३५ को मनोज बि.क दुबै हात खुट्टामा र भित्री चोट अबस्था सामान्य।
१०.जिल्ला मुस्तांङ लेखेकर दामोदरकुण्ड गा.पा १ बस्ने बर्ष २३ को तेन्जिङ गुरुङ घाँटि,छात्ति र टाउकोमा चोट अबस्था मध्यम सामन्य उपचार पश्चात काठमाण्डौ रिफर भएको ।
११.जिल्ला अर्घाखाँची बस्ने बर्ष अं २० को रोशन परियार दुबै हात र खुट्टामा चोट अबस्था सामान्य ।
१२.जिल्ला रौतहट चपुर न.पा १ मंगलपुर बस्ने बर्ष अं ३० को भतर स्याम्बो दुबै हात खुट्टामा चोट अबस्था सामान्य ।
१३.ऐ.ऐ बस्ने निजको श्रीमती बर्ष अं २९ की सीता गुरुङ दुबै हात र खुट्टामा चोट अबस्था सामान्य ।
१४.ऐ.ऐ बस्ने निजको छोरी ९ महिना की कलरा गुरुङ टाउकोमा चोट अबस्था मध्यम सामन्य उपचार पश्चात काठमाण्डौ रिफर ।
१५.जिल्ला पर्वत बस्ने बर्ष अं २१ को बिनोद क्षेत्री दाहिने हातमा चोट अबस्था सामान्य ।

 

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • साँझ बिहान  इँटा सुकाउन ओल्टाइपल्टाई गरेर गोमाले ल्याइन् ४ जिपिए, उनी भन्छिन् – ‘डाक्टर बन्ने चाहना छ’

    साँझ बिहान इँटा सुकाउन ओल्टाइपल्टाई गरेर गोमाले ल्याइन् ४ जिपिए, उनी भन्छिन् – ‘डाक्टर बन्ने चाहना छ’

  • माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्न आदेश

    माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्न आदेश

  • धादिङको सिद्धलेकले ल्यायो ६० करोडको बजेट

    धादिङको सिद्धलेकले ल्यायो ६० करोडको बजेट

  • धादिङमा नयाँ मापदण्ड नयाँ उद्योगमा मात्र लागू

    धादिङमा नयाँ मापदण्ड नयाँ उद्योगमा मात्र लागू

  • प्रत्यूष ई-पेपर थप

    २०८२ असार १६ गते सोमबार

    २०८२ असार १६ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    साँझ बिहान  इँटा सुकाउन ओल्टाइपल्टाई गरेर गोमाले ल्याइन् ४ जिपिए, उनी भन्छिन् – ‘डाक्टर बन्ने चाहना छ’

    साँझ बिहान इँटा सुकाउन ओल्टाइपल्टाई गरेर गोमाले ल्याइन् ४ जिपिए, उनी भन्छिन् – ‘डाक्टर बन्ने चाहना छ’

    माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्न आदेश

    माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्न आदेश

    धादिङको सिद्धलेकले ल्यायो ६० करोडको बजेट

    धादिङको सिद्धलेकले ल्यायो ६० करोडको बजेट

    धादिङमा नयाँ मापदण्ड नयाँ उद्योगमा मात्र लागू

    धादिङमा नयाँ मापदण्ड नयाँ उद्योगमा मात्र लागू

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution