धादिङ,२७ जेठ ।
जिल्ला प्रहरी कार्यालय धादिङले अरुण खोला तथा धादिङबेशीका सार्वजनिक स्थानमा सरसफाई कार्यक्रम गरेको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरर्गत प्रहरी कार्यालय धादिङले अरुण खोला लगायत सार्वजनिक स्थानको सरसफाई गरेको हो ।
नीलकण्ठ नगरपालिकाका कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, टोल सुधार समिति र स्थानीय समाजसेवी लगायत ९० जनाको सहभागीतामा अरूण खोला तथा सार्वजनिक स्थानहरुको सरसफाई गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |