Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २०, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

ससाहको देउराली माविमा एसइई परीक्षा दिएका विद्यार्थीहरुलाई बिदाई

प्रत्यूष ११९८ पटक पढिएको प्रकाशित मिति: २०८० जेष्ठ १२, शुक्रबार (३ साल अघि)
ससाहको देउराली माविमा एसइई परीक्षा दिएका विद्यार्थीहरुलाई बिदाई

देउराली माविप्राविधिक शिक्षालयले आज एसइई परीक्षा २०७९ मा सहभागी विद्यार्थीहरुलाई बिदाई तथा फेरि भेटौला कार्यक्रम सम्पन्न गरेको छ ।
देउराली मा.वि. कक्षा १० मा अध्ययनरत विद्यार्थीको आयोजनामा भएको कार्यक्रमको प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री रमेश कोईराला, सभापति कक्षा १० मा अध्ययनरत छात्रा सृष्टि बराम, विशेष अतिथि विद्यालयका प्रधानाध्यापक खिल बहादुर धमला, अतिथिहरु विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, सल्लाहकार सदस्य, तथा शिक्षक अभिभावक संघका पदाधिकारीहरु रहनु भएको थियो । विभिन्न सांस्कृतिक प्रस्तुति सहित सम्पन्न कार्यक्रममा विदाई हुने विद्यार्थीहरुको तर्फबाट एसइई परीक्षा २०७९ मा सहभागी रिता तामाङले विद्यालय जीवनमा हासिल गरेको अनुभव सहित मन्तव्य राख्नु भएको थियो । विद्यार्थीहरुलाई आगामी शैक्षिक भविष्य सफलताको कामना सहित खादा र मायाको चिनो दिएर सम्मान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
निलकन्ठ नगरपालिका सम्बन्धि थप
  • Post Thumbnail

    भालुको पित्त र हात्तीको दाह्रासहित तीन पक्राउ

  • Post Thumbnail

    दसैँ, तिहार बिदामा घुम्न जाने हैन त हेटौँडा ?

  • Post Thumbnail

    विदेश पठाइदिने नाममा ठगी गर्ने पक्राउ

  • Post Thumbnail

    सुनचाँदी व्यवसायीलाई करसम्बन्धी अभिमुखीकरण

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २० गते मंगलबार

    २०८३ असोज २० गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    काभ्रेपलाञ्चोकमा पूर्वाधारतर्फ तीन सय योजना कार्यान्वयनमा

    Post Thumbnail

    कोरला नाका जोड्ने सडकका विभिन्न खण्डमा मर्मत तीव्र

    Post Thumbnail

    एनपिएलको तयारी अन्तिम चरणमा

    Post Thumbnail

    भालुको पित्त र हात्तीको दाह्रासहित तीन पक्राउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution