Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

नीलकण्ठ क्याम्पसमा बिद्याथीहरुलाई वैकल्पिक सेनिटरी प्याड बनाउने तालिम संचालन

प्रत्यूष २५९७ पटक पढिएको प्रकाशित मिति: २०८० जेष्ठ ५, शुक्रबार (३ साल अघि)
Post Thumbnail

धादिङ,०५ जेठ
नीलकण्ठ बहुमुखी क्याम्पसमा महिनावारी स्वच्छता व्यवस्थापन तथा वैकल्पिक सेनिटरी प्याड बनाउने तालिम संचालन भएको छ । युवा रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पसको आयोजना तथा त्रिचन्द्र क्याम्पसको सहयोगमा आजदेखि २ दिने तालिम संचालन भएको हो ।

बजारमा किन्ने सेनिटरी प्याड बढि खर्चिलो हुनुका साथै गुणस्तर पनि कम हुने भएकोले महिनावारी सम्बन्धि थप जनचेतना फैलाउन र घरेलु प्याडको प्रयोगबारे जानकारी दिने उद्धेश्यले तालिमको आयोजना गरिएको हो ।

नीलकण्ठ बहुमुखी क्याम्पसका प्रमुख नमराज शार्माले तालिममा सिकेका कुरालाई व्यावहारमा लागु गर्नु पर्ने र आफुले सिकेको सिपलाई अरुलाई पनि सिकाउनु पर्ने बताउनु भयो ।

त्यसैगरी नीलकण्ठ बहुमुखी क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरुले यस्ता थुप्रै सामाजिक कार्यमा लागेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि यस्ता सामाजिक कार्य गर्नको लागि आग्रह गर्नु भएको छ । तालिममा ४२ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

युवा रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पसका अध्यक्ष कुमार श्रेष्ठको अध्यक्षतामा संचालन भएको तालिममा नेपाल रेडक्रस सोसाइटि जिल्ला शाखा धादिङका सभापति दुर्लभ कुमार तामाङको प्रमुख अतिथ्य रहेको थियो भने नीलकण्ठ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख नमराज शार्माको विषेश आतिथ्य रहेको थियो । तालिममा क्याम्पसका शिक्षक शिक्षिका, विद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
निलकन्ठ नगरपालिका सम्बन्धि थप
  • जमुनाहा नाकामा यात्रु सहायता कक्ष

    जमुनाहा नाकामा यात्रु सहायता कक्ष

  • Post Thumbnail

    बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ

  • Post Thumbnail

    घुस लिएको आरोपमा मुद्दा दायर

  • Post Thumbnail

    लागुऔषधसहित तीन जना पक्राउ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    जमुनाहा नाकामा यात्रु सहायता कक्ष

    जमुनाहा नाकामा यात्रु सहायता कक्ष

    Post Thumbnail

    बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ

    रोकाय नेपाली खेल क्षेत्रका अमूल्य निधिः मुख्यमन्त्री शाही

    रोकाय नेपाली खेल क्षेत्रका अमूल्य निधिः मुख्यमन्त्री शाही

    Post Thumbnail

    भीमदत्तको छात्रवृत्ति कार्यक्रमः एमबिबिएस पढ्दै दुई विद्यार्थी, छोरी–बुहारीलाई सहयोग

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution