Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २०, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

समुदायस्तरमै सङ्क्रमण पुगेको अनुमान

प्रत्यूष १००७ पटक पढिएको प्रकाशित मिति: २०७९ चैत्र २५, शनिबार (३ साल अघि)
समुदायस्तरमै सङ्क्रमण पुगेको अनुमान

नेपालमा कोरोना सङ्क्रमण समुदायस्तरमै पुगिसकेको अनुमान गरिएको छ । पछिल्लो समय भारतमा भारतमा कोरोनाका बिरामी बढेसँगे नेपालमा पनि त्यसको असर देखिएको छ । खुला सिमानाका कारण भारतमा कोरोना बढ्दा नेपालमा पनि सङ्क्रमण दर बढ्ने गरेको छ ।

हिजो मात्रै नेपालभर ९९ जनामा कोरोना भाईरसको सङ्क्रमण देखिएको थियो । विज्ञहरूले भने सङ्क्रमण यो तथ्याङ्कभन्दा अझ बढी हुनसक्ने अनुमान गरेका छन् । शङ्का लागेर जँचाउन पुगेका र अस्पतालमा भर्ना भएकाहरूको तथ्याङ्क मात्रै सरकारले प्रस्तुत गर्ने भएकाले वास्तविकता अझ बढी हुन सक्ने उनिहरूको अनुमान छ ।

सङ्क्रामक रोग विशेषज्ञ डा. शेरवहादुर पुनले सङ्क्रमण समुदायस्तरमै पुगेकाले सचेत रहन आग्रह गर्नुभयो । यो समयमा हुने मौसमी रुघाखोकी र कोरोना भाईरसको लक्षण मिल्दोजुल्दो भएकाले लक्षण देखिनासाथ छुट्टै बस्न र जाँच गराउन उहाँले आग्रह गर्नुभयो । रुघाखोकी लाग्ने, घाँटी खसखस हुने, स्वाद नआउने, ज्वरो आउने जस्ता लक्षण देखिए तुरुन्तै जाँच गराउन उहाँले भन्नुभयो ।

कोरोनाको दुई मात्रा खोप लगाएका व्यक्ती सङ्क्रमित भएपनि अस्पताल पुग्नुपर्ने सम्भावना कम देखिएकाले कम्तिमा दुई मात्रा खोप लगाउन उहाँले सुझाव दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • आलेखः साइकलसँग जोडिएका धरानका युवा

    आलेखः साइकलसँग जोडिएका धरानका युवा

  • Post Thumbnail

    सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा नुवाकोटका बाढीपीडितसँग छलफल

  • Post Thumbnail

    दसैँ मनाउन जमुनाहा नाका हुँदै स्वदेश फर्किनेको भीड

  • बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै

    बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २० गते मंगलबार

    २०८३ असोज २० गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    आलेखः साइकलसँग जोडिएका धरानका युवा

    आलेखः साइकलसँग जोडिएका धरानका युवा

    सुनको मूल्य स्थिरः चाँदीको घट्यो

    सुनको मूल्य स्थिरः चाँदीको घट्यो

    Post Thumbnail

    कांग्रेस १५औँ महाधिवेशनः उम्मेदवारी दर्ता सुरू

    Post Thumbnail

    सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा नुवाकोटका बाढीपीडितसँग छलफल

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution