
धादिङ,१५ मंसिर ।
धादिङमा डेंगी संक्रमित हुनेको संख्या २५ सय ९ पुगेको छ । पछिल्लो २५ घण्टामा १० जनामा संक्रमण पुष्टि भएसँगै डेंगी संक्रमितको संख्या २ हजार ५ सय ९ पुगेको हो ।
आज नीलकण्ठ नगरपालिकाका ८ जना र सिद्धलेक गाउँपालिकाका २ जनामा डेंगी पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
जिल्लामा १ हजार ३ सय ४४ जना पुरुष र १ हजार १ सय ६५ जना महिला गरी २ हजार ५०९ जनामा संक्रमण भएको स्वास्थ्य कार्यालय धादिङको विवरणमा उल्लेख गरिएको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |