Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २२, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

निर्वाचन पर्यवेक्षकका लागि धादिङबेशीमा अभिमुखीकरण कार्यक्रम

प्रत्यूष १०४६ पटक पढिएको प्रकाशित मिति: २०७९ कार्तिक २६, शनिबार (३ साल अघि)
निर्वाचन पर्यवेक्षकका लागि धादिङबेशीमा अभिमुखीकरण कार्यक्रम

धादिङ,२६ कात्तिक ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन पर्यवेक्षकका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) को आयोजनामा निर्वाचन पर्यवेक्षकका लागि धादिङबेसीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

जिल्लाभर १५ जना पर्यवेक्षकहरुले ६ वटा पालिकाको विभिन्न मतदान केन्द्रमा परिवेक्षण गर्नेभएका छन् । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समितिका (नियोक) अध्यक्ष शालिकराम दुवाडीले स्वच्छ र निष्पक्ष निर्वाचनका लागि पर्यवेक्षकको भूमिका कस्तो हुनुपर्छ ? र पर्यवेक्षकले केके कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? भन्दै जान्नु पर्ने बताउनुभयो ।

पयवेक्षकहरूलाई निष्पक्ष भएर काम नगर्दा त्यसले सिङ्गो संस्थामा नै आँच आउने कुरामा सजग गराउँदै निष्पक्ष भएर अनुगमन तथा पर्यवेक्षणको कार्य गर्न प्रशिक्षक कृष्णराज अधिकारीले आग्रह गर्नुभयो ।

पर्यवेक्षकहरूलाई कुनै पनि उम्मेदवारलाई मत माग्न र सामाजिक सञ्जालको दुरूपयोग नगर्न प्रशिक्षक ईश्वर पल्लवी मगरले आग्रह गर्नुभयो। निर्वाचन पूर्व, निर्वाचनको दिन र निर्वाचनपछि पनि मतगणना लगायतको पर्यवेक्षण गर्ने हुँदा निष्पक्ष रूपमा सूचना सम्प्रेषण गर्न आग्रह गर्नुभएको छ।

No description available.

प्रतिक्रिया दिनुहोस
निलकन्ठ नगरपालिका सम्बन्धि थप
  • Post Thumbnail

    कृषि मौसम सल्लाहसम्बन्धी कार्यविधि बनाउनुपर्नेमा जोड

  • Post Thumbnail

    निजीले सुपथ मूल्यको इन्टरनेट प्याकेज बन्द गर्दा नेपाल टेलिकमले के गर्दैछ ?

  • Post Thumbnail

    कास्कीका सात स्थानमा यात्रु सहायता कक्ष स्थापना

  • Post Thumbnail

    जुम्लामा आज सार्वजनिक बिदा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २१ गते बुधबार

    २०८३ असोज २१ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    कृषि मौसम सल्लाहसम्बन्धी कार्यविधि बनाउनुपर्नेमा जोड

    Post Thumbnail

    लमजुङका पाँच स्थानमा यात्रु सहायता कक्ष

    Post Thumbnail

    निजीले सुपथ मूल्यको इन्टरनेट प्याकेज बन्द गर्दा नेपाल टेलिकमले के गर्दैछ ?

    Post Thumbnail

    गाँजासहित युवक पक्राउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution