Logo
  • ई-पेपर
  • फुर्सदमा
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १३, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

आयोगले तोक्यो जिल्ला आचारसंहिता अनुगमन अधिकृत

प्रत्यूष ९० पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन २७, बिहिबार (५ महिना अघि)
आयोगले तोक्यो जिल्ला आचारसंहिता अनुगमन अधिकृत

काठमाडौँ,२७ असोज ।
निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आचारसंहिता, २०७९ को दफा ३२ बमोजिम सम्बन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रकको कार्यालयका प्रमुखलाई जिल्ला आचारसंहिता अनुगमन अधिकृतका रूपमा तोकेको छ ।

आयोगको यही असोज २४ गतेको उक्त निर्णयानुसार आफ्नो जिल्लाभित्रका कर्मचारी, शिक्षक वा निर्वाचन आचारसंहिता पालना गर्नुपर्ने दायित्व भएका कुनै व्यक्तिले निर्वाचन आचारसंहिताविपरीत कार्य गरेमा सम्बन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रकको कार्यालयका प्रमुख तथा आचारसंहिता अनुगमन अधिकृतलाई निर्वाचन आयोग ऐन, २०७३ र निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ बमोजिम कारबाही गर्न निर्देशन दिइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

ती अधिकृतलाई अनुगमनको जानकारी सम्बन्धित जिल्लाको आचारसंहिता अनुगमन समिति र आयोगमा पठाउने गरी अधिकार दिइएको छ ।आचारसंहिताको पहिलो संशोधनमा प्रत्येक जिल्लामा आयोगले तोकेका वा खटाएको नेपाल सरकार वा प्रदेश सरकारको अधिकृतस्तरको कर्मचारीले निर्वाचन आचारसंहिता अधिकृतका रूपमा काम गर्ने उल्लेख छ ।

प्रत्येक जिल्लामा मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा जिल्ला आचारसंहिता अनुगमन समिति रहने व्यवस्था रहेको छ । केन्द्रस्तरमा आयोगका आचारसंहिता हेर्ने आयुक्तको संयोजकत्वमा केन्द्रीय आचारसंहिता अनुगमन समिति रहेको छ ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • धादिङको सिद्धलेक गाउपालिकालाई एमालेको ज्ञापनपत्र

    धादिङको सिद्धलेक गाउपालिकालाई एमालेको ज्ञापनपत्र

  • बालमैत्री स्थानीय शासन कार्यान्वयन विषयमा कार्यशाला

    बालमैत्री स्थानीय शासन कार्यान्वयन विषयमा कार्यशाला

  • महिलाको हक हितमा नगरपालिकाले काम गरिरहेको छ : उपमेयर बिश्वकर्मा

    महिलाको हक हितमा नगरपालिकाले काम गरिरहेको छ : उपमेयर बिश्वकर्मा

  • कानुन निर्माणमा मेरो ध्यान जानेछ: आन्तरिक मामिला तथा कानुनमन्त्री – गंगा नारायण श्रेष्ठ

    कानुन निर्माणमा मेरो ध्यान जानेछ: आन्तरिक मामिला तथा कानुनमन्त्री – गंगा नारायण श्रेष्ठ

  • प्रत्यूष ई-पेपर थप

    २०७९ चैत्र १३ गते सोमबार

    २०७९ चैत्र १३ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    धादिङको सिद्धलेक गाउपालिकालाई एमालेको ज्ञापनपत्र

    धादिङको सिद्धलेक गाउपालिकालाई एमालेको ज्ञापनपत्र

    बालमैत्री स्थानीय शासन कार्यान्वयन विषयमा कार्यशाला

    बालमैत्री स्थानीय शासन कार्यान्वयन विषयमा कार्यशाला

    महिलाको हक हितमा नगरपालिकाले काम गरिरहेको छ : उपमेयर बिश्वकर्मा

    महिलाको हक हितमा नगरपालिकाले काम गरिरहेको छ : उपमेयर बिश्वकर्मा

    मेरो कार्यकालमा ज्वालामुखी गाउपालिकालाई नमुना पालिका बनाएर छाड्छु :  यामनाथ दनै

    मेरो कार्यकालमा ज्वालामुखी गाउपालिकालाई नमुना पालिका बनाएर छाड्छु : यामनाथ दनै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • फुर्सदमा
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution
    0