Logo
  • ई-पेपर
  • फुर्सदमा
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १०, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङमा दैनिक डेंगु संक्रमित बढ्दै : आज ९० जनामा संक्रमण पुष्टि

प्रत्यूष १४३ पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन २५, मंगलबार (५ महिना अघि)
धादिङमा दैनिक डेंगु संक्रमित बढ्दै : आज ९० जनामा संक्रमण पुष्टि

धादिङ, २५ असोज ।
धादिङमा आज ९० जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार पछिल्लो २४ घण्टामा ५४ पुरुष र ३६ महिला गरी ९० जना डेंगुका नयाँ बिरामी थपिएका हुन् ।

योसँगै गत साउन १ गतेदेखि यता जिल्लामा डेंगु बिरामीको संख्या एक हजार ८६ पुगेको छ । स्वास्थ्य कार्यालयको विवरण अनुसार जिल्लाका ६११ जना पुरुष र ४७२ महिला गरी कुल एक हजार ८६ जनामा संक्रमण पुष्टि भएको छ।

सबैभन्दा धेरै संक्रमित नीलकण्ठ नगरपालिकामा ६५७, गजुरीमा ८१ र त्रिपुरासुन्दरीमा ५४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
यस्तै धुनिबेशीमा ३१, गल्छीमा ३६, ज्वालामुखीमा ४५, बेनिघाट रोराङमा २०, सिद्धलेकमा २२, थाक्रेमा ८, नेत्रावती डवजोङमा ६, रुवीभ्यालीमा ८ जना, गंगाजमुनामा १२ र खनियाबास गाउँपालिकामा १ जनामा संक्रमण पुष्टि भएको छ ।

कुल संक्रमित मध्ये १०२ जनाको ठेगाना खुलेको छैन भने तिन जना अन्य जिल्लामा परिक्षण गरिएको स्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य निरिक्षक तोयानाथ छत्कुलीले बताउनुभयो । धादिङमा हाल ३ स्थान (धादिङ अस्पताल, सल्यान्टार प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी प्राथमिक स्वास्थ्य केन्द्र) बाट परिक्षण हुदैँ आएको छ । फाईल तस्विर

प्रतिक्रिया दिनुहोस
खनियावास गाउँपालिका सम्बन्धि थप
  • बढ्दैछ रगतको अभाव

    बढ्दैछ रगतको अभाव

  • संचारकर्मी बन्ने सुर्वण अवसर

    संचारकर्मी बन्ने सुर्वण अवसर

  • धादिङको नीलकण्ठ क्याम्पसको स्ववियु सभापतिमा कविराज श्रेष्ठ निर्वाचित

    धादिङको नीलकण्ठ क्याम्पसको स्ववियु सभापतिमा कविराज श्रेष्ठ निर्वाचित

  • बालबालिकाहरुको सर्वाङ्गीण विकासको लागि गाउँपालिकाले काम गरिरहेको छः उपाध्यक्ष देवराज धरेल

    बालबालिकाहरुको सर्वाङ्गीण विकासको लागि गाउँपालिकाले काम गरिरहेको छः उपाध्यक्ष देवराज धरेल

  • प्रत्यूष ई-पेपर थप

    २०७९ चैत्र १० गते शुक्रबार

    २०७९ चैत्र १० गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बढ्दैछ रगतको अभाव

    बढ्दैछ रगतको अभाव

    संचारकर्मी बन्ने सुर्वण अवसर

    संचारकर्मी बन्ने सुर्वण अवसर

    धादिङको नीलकण्ठ क्याम्पसको स्ववियु सभापतिमा कविराज श्रेष्ठ निर्वाचित

    धादिङको नीलकण्ठ क्याम्पसको स्ववियु सभापतिमा कविराज श्रेष्ठ निर्वाचित

    बालबालिकाहरुको सर्वाङ्गीण विकासको लागि गाउँपालिकाले काम गरिरहेको छः उपाध्यक्ष देवराज धरेल

    बालबालिकाहरुको सर्वाङ्गीण विकासको लागि गाउँपालिकाले काम गरिरहेको छः उपाध्यक्ष देवराज धरेल

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • फुर्सदमा
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution
    0