Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २२, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

श्रोत परिचालन साकोषको बार्षिक साधारण सभा शुभारम्भ

प्रत्यूष ८२१ पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन २४, सोमबार (३ साल अघि)
श्रोत परिचालन साकोषको बार्षिक साधारण सभा शुभारम्भ

धादिङ २३ असोज ।

श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लि. धादिङको २५ औं बार्षिक साधारण सभा तथा आठौ संचालक समिति चयन कार्यक्रम आज बाट सुरु भएको छ । कार्यक्रमलाई ब्यवस्थित तवरले संचालन गर्नको लागी चार वटा ईकाई गठन गरि संचालन गरिएको साधारण सभामा आज पहिलो ईकाई अन्तर्गतको साधारण सभा सम्पन्न भएको हो।

पहिलो इकाई अन्तरर्गतको साधारण सभामा नीलकण्ठ नगरपालिका वडा न ३ ठेगना भएका शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।
आज संचालित कार्यक्रममा संस्थाका सचिव कबिता थापा अधिकारी द्धारा प्रस्तुत प्रगती तथा प्रस्तावित कार्यक्रम र कोषाध्यक्ष रुद्र बहादुर खत्री द्धारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसहमत पास गरिएको थियो ।

साधारण सभाकै अवसर पारेर संस्थाले नीलकण्ठ नगरपालिका ३ ठेगाना भएका ६१ जना असल ऋणीहरुलाई समेत सम्मान गरेको छ ।
नीलकण्ठ माबिको प्राङ्गण धादिङबेशी सम्पन्न पहिलो ईकाईको साधारण सभा संस्थाका अध्यक्ष प्रदिप अधिकारीको अध्यक्षता तथा नीलकण्ठ नगरपालिका वडा न ३ को वडा अध्यक्ष राजकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा रहेको थियो ।

अव दोस्रो चरणको साधारण सभा यहि २६ गते कालिका आवि नीलकण्ठ ८ मा,तेस्रो चरणको साधारण सभा यहि २८ गते किवो बोर्डिङ पुछारबजारमा र चौथो चरणको साधारणसभा असोज ३० गते आधारशिला पाठशाला सिरानबजारमा हुने बताईएको छ । संस्थाको आ.व २०७९।०८० को असार मसान्त सम्ममा पांच हजार आठ सय चौतिस शेयर सदस्य पुगेको छ ।

No description available.

No description available.

No description available.

 

प्रतिक्रिया दिनुहोस
निलकन्ठ नगरपालिका सम्बन्धि थप
  • Post Thumbnail

    कृषि मौसम सल्लाहसम्बन्धी कार्यविधि बनाउनुपर्नेमा जोड

  • Post Thumbnail

    निजीले सुपथ मूल्यको इन्टरनेट प्याकेज बन्द गर्दा नेपाल टेलिकमले के गर्दैछ ?

  • Post Thumbnail

    कास्कीका सात स्थानमा यात्रु सहायता कक्ष स्थापना

  • Post Thumbnail

    जुम्लामा आज सार्वजनिक बिदा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २१ गते बुधबार

    २०८३ असोज २१ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    आज  विश्व दृष्टि दिवस

    आज विश्व दृष्टि दिवस

    बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो

    बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो

    Post Thumbnail

    कृषि मौसम सल्लाहसम्बन्धी कार्यविधि बनाउनुपर्नेमा जोड

    Post Thumbnail

    लमजुङका पाँच स्थानमा यात्रु सहायता कक्ष

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution