Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन ११, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङमा संघ र प्रदेश गरी ७४ जनाको उम्मेद्वारी, ३४ स्वतन्त्र

प्रत्यूष ११८१ पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन २४, सोमबार (३ साल अघि)
धादिङमा संघ र प्रदेश गरी ७४ जनाको उम्मेद्वारी, ३४ स्वतन्त्र

धादिङ २४ असोज । धादिङ जिल्लामा संघ र प्रदेश सभा सदस्यको लागी ७४ जनाको उम्मेद्वारी परेको छ, त्यसमा ३४ जना स्वतन्त्र उम्मेद्वार रहेका छन् । मंसिर ४ गते हुने निर्वाचनको लागी हिजो भएको मनोनयनमा दल तथा स्वतन्त्र तर्फ बाट उम्मेद्वारी दिनेको संख्या ७४ पुगेको हो ।

प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा १४ जना, प्रदेश सभा १ (क) मा १५ जना, प्रदेश सभा १ ( ख)मा ११ जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।
त्यसै गरी प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा १७ जना, प्रदेश सभा २ क मा ६ जना र प्रदेश सभा २ ख मा ११ जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।

यी हुन धादिङ प्रतिनिधि सभा क्षेत्र न १ का उम्मेद्वारहरु
प्रतिनिधि सभा क्षेत्र न १ मा नेकपा एमालेका भूमी प्रसाद त्रिपाठी, नेकपा एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डे,राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्त,राष्ट्रिय प्रजातन्त्र पार्टीका अजयकुमार रिमाल, जनता समाजवादी पार्टीका नोरमान तामाङ,जन समाजवादी पार्टी नेपालका पुष्कर सेढाई,नेपाल मजदुर किसान पार्टीका विश्व अम्मर महर्जन, मंगोल नेशनल अर्गनाईजेशनका सुमन तामाङले उम्मेद्वारी दर्ता गराएका छन् ।
त्यसैगरी स्वतन्त्र उम्मेद्वारी दर्ता गर्नेमा धादिङका पुराना वामपन्थी नेता उत्तमराज शर्मा कँडेलले अर्जुन तिमल्सेना,ऋषि खतिवडा,जनक भट्टराई, प्रदिप श्रेष्ठ, प्रमोद उप्रेती रहेका छन् ।

यी हुन धादिङ प्रदेश सभा १ (क) का उम्मेद्वारहरु
प्रदेश सभा १ (क) नेकपा एमालेका रमेशकुमार आचार्य, नेपाली काँग्रेसका मदुकुमार श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका गिता प्रसाद आचार्य, जन समाजवादी पार्टी नेपालका बिष्णु नेपाली, मंगोल नेशनल अर्गनाईजेशनका धर्मराज गुरुङ,नेपाल मजदुर किसान पार्टीका पदमबहादुर तामाङ,जनता समाजवादी पार्टी नेपालका सूर्यवहादुर तामाङले पार्टी बाट आधिकारिक टिकट लिई उम्मेद्वारी दर्ता गराएका हुन् ।
त्यसै गरी यसै क्षेत्रमा स्वतन्त्र उम्मेद्वारी दर्ता गराउनेमा नेत्रराज पौडेल,ईश्वर कोईराला कुमार विश्वकर्मा, माधव खतिवडा, रमेशप्रसाद आचार्य, रविना पौडेल,सुजन थिङ,सुरतकुमार श्रेष्ठ रहेका छन् ।

यी हुन धादिङ प्रदेश सभा १ (ख) का उम्मेद्वारहरु
प्रदेश सभा १ (ख) उम्मेदवारी दिनेहरुमा गठवन्धनबाट माओवादी केन्द्रका शालिकराम जम्कट्टेल, नेकपा एमालेका गजेन्द्र प्रसाद थपलिया,राष्ट्रिय प्रजातन्त्र पार्टीबाट जितबहादुर भण्डारी, नेपाली काँग्रेस (विपि)बाट एकराज सिलवाल, मंगोल नेशनल अर्गनाईजेशनबाट मिनबहादुर थापा मगर, जन समाजवादी पार्टी नेपालबाट बुद्धिवल उपरकोटी रहेका छन् ।
त्यसै गरी प्रदेश सभा १ (ख) स्वतन्त्र उम्मेद्वारी दर्ता गराउनेमा ईश्वरप्रसाद खरेल, दिलवबहादुर घले, देवेन्द्र प्रसाद शर्मा, शालिग्राम अर्याल र ज्ञानेन्द्र प्रसाद सिलवाल रहेका छन् ।

यी हुन धादिङ प्रतिनिधि सभा क्षेत्र न २ का उम्मेद्वारहरु
प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा गठबन्धनबाट नेपाली काँग्रेसका रामनाथ अधिकारी,नेकपा एमालेका खेमप्रसाद लोहनी,राष्ट्रिय प्रजातन्त्र पार्टीबाट परशुराम तामाङ, नेपाली काँग्रेस (विपी)बाट शंकर दर्जी, जनता समाजवादी पार्टी नेपालबाट मेकरमान तामाङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट बसुमाया तामाङ, मंगोल नेशनल अर्गनाईजेशनबाट धनमाया तामाङ, नेपाल मजदुर किसान पार्टीबाट चक्रबहादुर शाहले संघिय सांसदका लागी उम्मेद्वारी दर्ता गराएका छन् ।
प्रतिनिधि सभा क्षेत्र न २ बाट स्वतन्त्र उम्मेद्वारी दर्ता गराउनेमा रमेश धमला,टिकानिधि काप्री, दुर्गकुमार शाक्य,बाबुकृष्ण श्रेष्ठ, रमेश पौडेल, रुद्रवहादुर गेलाङ मगर,सरोज बुढाथोकी, सञ्जय दुवाडी र हरीप्रसाद घिमिरे रहेका छन् ।

यी हुन धादिङ प्रदेश सभा २ (क) का उम्मेद्वारहरु
प्रदेश सभा २ क मा नेकपा एमाले बाट डाक्टर रामकुमार अधिकारी, गठवन्धन बाट नेपाली काँग्रेसका गोविन्द लम्साल, राष्ट्रिय प्रजातन्त्र पार्टीका नारायणप्रसाद पोखरेल, मंगोल नेशनल अर्गनाईजेशनका शालिकराम थापा मगर र स्वतन्त्रमा खड्ग कुमारी सापकोटा र दयाराम लम्सालले उम्मेद्वारी दर्ता गराएका छन् ।

यी हुन धादिङ प्रदेश सभा २ (ख) का उम्मेद्वारहरु
प्रदेश सभा २ ख बाट उम्मेदवारी दर्ता गर्नेहरुमा गठवन्धनबाट नेकपा माओवादी केन्द्रका जगत बहादुर सिम्खडा, नेकपा एमालेका धनबहादुर घले, यसै गरी नेपाली काँग्रेस (विपि)बाट सेतेमान घले,राष्ट्रिय प्रजातन्त्र पार्टीबाट डम्बर घले,जनता समावजादी पार्टी नेपालबाट इमान तामाङ, नेपाल मजदुर किसान पार्टीबाट शिवराम किजु,मंगोल नेशनल अर्गनाईजेशन बाट सन्तोष तामाङ र स्वतन्त्र बाट देवीकुमारी बुर्लाकोटी,मानवहादुर तामाङ,रामकृष्ण बसौला र सुन्दर तामाङले उम्मेदवारी दर्ता गराएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
खनियावास गाउँपालिका सम्बन्धि थप
  • लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

    लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

  • पाल्पा पहिरोः पाँच जनाको मृत्यु

    पाल्पा पहिरोः पाँच जनाको मृत्यु

  • नारायणीको जलसतह हालसम्मकै उच्च

    नारायणीको जलसतह हालसम्मकै उच्च

  • मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

    मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

    लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

    पाल्पा पहिरोः पाँच जनाको मृत्यु

    पाल्पा पहिरोः पाँच जनाको मृत्यु

    नारायणीको जलसतह हालसम्मकै उच्च

    नारायणीको जलसतह हालसम्मकै उच्च

    मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

    मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution