Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १८, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

मुटुरोगीको सङ्ख्या दिन प्रतिदिन बढ्दै, देशभर झण्डै २६ लाखमा कुनै न कुनै प्रकारको मुटु रोग

प्रत्यूष १०२७ पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन १३, बिहिबार (४ साल अघि)
मुटुरोगीको सङ्ख्या दिन प्रतिदिन बढ्दै, देशभर झण्डै २६ लाखमा कुनै न कुनै प्रकारको मुटु रोग

धादिङ,१३ असोज ।
आज विश्व मुटु दिवस, विश्वभर विभिन्न कार्यक्रम गरी मनाईएको छ । विश्व मुटु फेडेरेशन र विश्व स्वास्थ्य सङ्गठनले सन् २००० देखि सेप्टेम्बरको अन्तिम आइतवारलाई विश्व मुटु दिवसका रुपमा मनाउन थाले पनि सन् २०१२ देखि सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रुपमा मनाउने गरिएको छ ।

आज “मन लगाउ, सम्पर्क बढाउ र मुटु बचाउ भन्ने नारा साथ धादिङमा पनि बिबिध कार्यक्रम गरी मनाईएको छ । पछिल्लो समय मुटुरोगीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । नेपालमा अहिले झण्डै २६ लाख मानिसमा कुनै न कुनै प्रकारको मुटु रोग पाइएको छ । सरकारी तथ्याङ्कअनुसार झण्डै ३० प्रतिशत वयस्कलाई उच्च रक्तचाप छ । २० प्रतिशतलाई कोलेस्टोरोल छ । १० प्रतिशतलाई मधुमेह छ ।

जाँडरक्सी, सुर्ती चुरोट नखाए तथा चिल्लो, पिरो बोसो, भुटेका, तारेका खानेकुरा नखाए मुटु रोगबाट बँच्न सकिन्छ । यस्तै, सकभर मासु कम खाने, सागपात धेरै खाने र दैनिक शारीरिक व्यायाम गर्ने हो भने मुटु रोगबाट बच्ने सकिने डाक्टरले बताएका छन् । यस्तै धादिङमा पनि पछिल्लो समय मुटुरोगीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ ।

स्वास्थ्यप्रतिको सचेतना आम नेपालीमा नभएको कारण मुटु रोग बढ्दै गएको धादिङ अस्पतालका मेडिकल अधिकृत डा. माधव विश्वकर्माले बताउनुभयो । धादिङ अस्पतालमा दिनहुँ जसो हृदयघातका बिरामीहरु आउने गरेको उहाँले बताउनुभयो ।गएको महिनामात्रै प्रेसर हाई र उच्च रक्तचापका ४ जना बिरामीलाई गंगालाल हृदय रोग केन्द्रमा रेफर गरिएको डा.विश्वकर्माले बताउनुभयो ।
डा.माधव विश्वकर्मा आवाज….

https://media.goji.my/epratyush/uploads/2022/09/byte-1-madhav-bishwokarma.mp3

यसैगरी हामिले धादिङ अस्पतालका मेडिकल अधिकृत डा.रामचन्द्र रिजाललाई मुटु रोग के हो,कसरी लाग्छ,कसरी पत्ता लगाउने र यसबाट कसरी बच्न सकिन्छ भनेर सोधेका छौँ ।
डा.रामचन्द्र रिजाल आवाज…..

https://media.goji.my/epratyush/uploads/2022/09/byte-2-ram-rijal.mp3
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • म्याग्दीका २६ पहिरोको स्थलगत अध्ययन

    म्याग्दीका २६ पहिरोको स्थलगत अध्ययन

  • सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

    सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

  • Post Thumbnail

    नेपालगन्जमा सहुलियत दरमा चामल बिक्री

  • Post Thumbnail

    आठ हजारले बनाए राष्ट्रिय परिचयपत्र

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १८ गते आइतबार

    २०८३ असोज १८ गते आइतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    म्याग्दीका २६ पहिरोको स्थलगत अध्ययन

    म्याग्दीका २६ पहिरोको स्थलगत अध्ययन

    सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

    सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

    Post Thumbnail

    नेपालगन्जमा सहुलियत दरमा चामल बिक्री

    Post Thumbnail

    आठ हजारले बनाए राष्ट्रिय परिचयपत्र

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution