
धादिङ,०६ असोज ।
नीलकण्ठ नगरपालिकाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बिहीबार जिल्लामा गरिएको १९ एण्टिजेन परिक्षणमा नगरपालिकाका ४ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङको तथ्याङकमा उल्लेख गरिएको छ ।
यस्तै आज एक जना संक्रमित डिस्चार्ज भएको छन् । हाल जिल्लामा सक्रिय संक्रमित १३ जना रहेका छन् । संक्रमित सबै होम आईशोलेसनमा रहेका छन् ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |