Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २२, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

स्थानीय तहबाट संचालित पकेट विकास कार्यक्रमको प्रगति समिक्षा गोष्ठी

प्रत्यूष ९७१ पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र २७, सोमबार (४ साल अघि)
स्थानीय तहबाट संचालित पकेट विकास कार्यक्रमको प्रगति समिक्षा गोष्ठी

धादिङ,२७ भाद्र ।
स्थानीय तहबाट संचालित पकेट विकास कार्यक्रमको प्रगति समिक्षा गोष्ठी सम्पन्न भएको छ । सोमबार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यान्वयन एकाई धादिङको आयोजनामा कृषी ज्ञान केन्द्रको सभाहलमा आर्थिक वर्ष २०७८/०७९ मा स्थानीय तहबाट संचालित पकेट विकास कार्यक्रमको प्रगति समिक्षा गोष्ठी सम्पन्न भएको हो ।

परियोजना कार्यान्वयन एकाई धादिङमा २०७९/८० को वार्षिक स्वीकृत कार्यक्रम अनुसार स्थानीय तहबाट संचालित पकेट विकास कार्यक्रम संचालित पक्रिया, प्रगति, समस्याहरुको बारेमा जानकारी गराउने उद्धेश्यले समिक्षा गोष्ठी आयोजना गरिएको कार्यान्वयन एकाई धादिङका वरिष्ठ कृषि अधिकृत होम नाथ लम्सालले बताउनुभयो ।

जिल्लाको जुन जुन स्थानीय तहमा दरवन्दी अनुसारको कृषि प्राविधिक छन् सोही ठाउँमा पकेट विकास कार्यक्रमको कार्यक्रममा रुवी भ्याली गाउँपालिका बाहेक सबै स्थानीय तहका कृषि प्राविधिकहरुले आर्थिक वर्ष २०७८/०७९ मा स्थानीय तहबाट संचालित पकेट विकास कार्यक्रमको प्रगति प्रतिवेदन सार्वजनिक गरेका थिए ।

No description available.

स्थानीय तहमा संचालन भएका पकेट विकासका कार्यक्रमहरु हुनुपर्ने जति प्रगति हासिल गर्न नसकिएको कार्यक्रममा सहभागिहरुले गुनासो गरेका थिए ।राम्रो प्रगति भएको र दरवन्दी अनुसारको कृषि प्राविधिक नभएको ठाउँमा कार्यक्रम कार्यन्वयन गर्न समेत समस्या रहेको लम्सालको भनाई छ ।

पकेट विकास कार्यक्रम अन्र्तगत थाक्रे गाउँपालिकामा तरकारीे, ज्वालामुखी गाउँपालिकामा मकै र रुवी भ्याली गाउँपालिकामा आलुको पकेटको कार्यक्रम राम्रो भएको बताउनुभयो ।

कार्यक्रममा रुवी भ्याली गाउँपालिका बाहेक सबै स्थानीय तहका कृषि प्राविधिकहरुले आर्थिक वर्ष २०७८/०७९ मा स्थानीय तहबाट संचालित पकेट विकास कार्यक्रमको प्रगति प्रतिवेदन सार्वजनिक गरेका थिए । स्थानीय तहमा संचालन भएका पकेट विकासका कार्यक्रमहरु हुनुपर्ने जति प्रगति हासिल गर्न नसकिएको कार्यक्रममा सहभागिहरुले गुनासो गरेका थिए ।

No description available.

No description available.

No description available.

प्रतिक्रिया दिनुहोस
धुनिबेशी नगरपालिका सम्बन्धि थप
  • Post Thumbnail

    कृषि मौसम सल्लाहसम्बन्धी कार्यविधि बनाउनुपर्नेमा जोड

  • Post Thumbnail

    निजीले सुपथ मूल्यको इन्टरनेट प्याकेज बन्द गर्दा नेपाल टेलिकमले के गर्दैछ ?

  • Post Thumbnail

    कास्कीका सात स्थानमा यात्रु सहायता कक्ष स्थापना

  • Post Thumbnail

    जुम्लामा आज सार्वजनिक बिदा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २१ गते बुधबार

    २०८३ असोज २१ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    कृषि मौसम सल्लाहसम्बन्धी कार्यविधि बनाउनुपर्नेमा जोड

    Post Thumbnail

    लमजुङका पाँच स्थानमा यात्रु सहायता कक्ष

    Post Thumbnail

    निजीले सुपथ मूल्यको इन्टरनेट प्याकेज बन्द गर्दा नेपाल टेलिकमले के गर्दैछ ?

    Post Thumbnail

    गाँजासहित युवक पक्राउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution