Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

दल आफैं व्यवहारिक बनोस् ! (सम्पादकीय)

प्रत्यूष ९४२ पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र २६, आईतबार (४ साल अघि)
दल आफैं व्यवहारिक बनोस् ! (सम्पादकीय)

धादिङ,२६ भाद्र ।
निर्वाचनको समय नजिकिदै गैरहकेको छ । दलहरु आफ्ना उम्मेद्वारहरु छनौट गर्नै व्यस्त छन् । आम नागरिकहरुसम्म निर्वाचनको गरम बढ्दै गैरहेको छ तर, युवा पंक्तिमा भने निराशाका भावहरु पैैदा भैरहेको अनुमान भईरहेको छ ।

युवाहरुमा निराशाका भावहरु जतिवेला निर्वाचन जस्तो गम्भिर तथा महत्वपूर्ण विषय अगाडि बढिरहेको छ त्यतिबेला नै निराशाको भाव निस्कनु राम्रो पक्ष होइन । अचम्मको कुरा त यो छ कि निराशा पनि कस्ता व्यक्तित्वमा देखिन्छ भने जो दशकौं वर्षदेखी एउटा दलमा आवद्ध भएको, समाजसेवा गरेको वा सामान्य नागरिकहरुबाटै यत्तिकोले त केही गर्छन् कि भनेकाहरुबाटै निराशाका बाढी आईरहेका छन् यो मानेमा पनि आगामी दिन नेपाली युवाहरुका लागि कस्तो बन्ला त्यो पछिको विषय हो ।

हुनतः तीन दशकभन्दा धेरै राजनीतिक दलमा एउटै व्यक्तिको नेतृत्वले छाडेका छैनन्, नेतृत्व परिवर्तनको एजेण्डा जति उठे पनि निर्वाचनमा निर्विकल्प एउटै नेतृत्व पुग्नुका कारणले पनि युवाहरुको पालो कैले ? नयाँ भिजन खै ? विकास निर्र्माणको काममा यतिका विघ्न ढिलाई के का लागि ? वर्षौदेखी विग्रदो राजनीतिक अवस्थाको सुधार किन भएन ? यस्ता प्रकारका प्रश्नहरु उठिरहेका छन् र वर्तमान नेतृत्वबाट पनि यि प्रश्नहको उत्तर आउन सकेको छैन ।

राजनीतिमा एउटा के कुरा सत्य देखिएको छ भने दशकौंदेखी एउटै व्यक्तिले निरन्तर रुपमा दलको नेतृत्व गरिरहेका छन् मौका पाउँदा तिनै व्यक्ति सत्तामा जाने र जनमुखी काम भने गर्न नसकेको कुरा पत्याउन सकिन्छ । अहिले पछिल्लो समयमा आम युवाहरुले केही न केही पढेलेखेका छन् ।

कतिपयले केही र केहीले धेरै विषयमा विज्ञता हासिल गरेका पनि छन् तैपनि उनीहरु समेत पुराना नेताका नाममा तिनै नेतृत्को पिछा लाग्नु भैरहका छन् भने अब हाम्रो पालो भनेर सिमितले बाहेक धेरैले हिम्मत नै गरेका छैनन्, मलाई मनपर्ने दल फलानो, मेरो नेता फलानो भन्ने परम्परालाई अँंगालेका कारण युवाहरु पिछडिएका र विस्तारै केही प्रतिनिधि आवाज उठ्न सुरु गरेको भए पनि न दलले यो कुरा बुझ्छ न नेतृत्वले यसकारण जतिवेला निर्वाचन आउछ, त्यतिबेला लामो समय योगदान गरेकाहरु दल नै परिवर्तन गर्ने र अवसरवादको सिकार हुने गरेका छन् नेतृत्वले आम कार्यकर्ता, पार्टी सदस्य लगायतको मनोभावना वुझ्न सकेको भए यस्तो अवस्था आउने थिएन ।

यो विषयमा आम राजनीतिक दलका नेता कार्यकर्ताको ध्यान जान जरुरी छ । अहिले अरुलाई गाली गरेको भरमा मात्रै निर्वाचन जितिने स्थिति छैन । आफ्नो राजनीतिक नारासंगै आम जनताको मनोभावना वुझ्ने खालको विकासको एजेण्डा अगाडि सार्नुका साथै नयाँ नेतृत्वको क्षमतामा विकास अनि नेतृत्व परिवर्तन गर्ने लगायतका कामहरु व्यवहारिक रुपमा सम्पन्न गर्ने हो भनेमात्रै आगामी निर्वाचन दलहरुका लागि केही न केही हलुको बन्न सक्नेछ अन्यथा नखाउँ भने दिनभरीको सिकार खाउँ भने …………… भनेझैं हुन धेरै समय लाग्दैन ।

प्रतिक्रिया दिनुहोस
विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    ‘विपद्ले भत्किाएका बस्तीको सुरक्षित पुनःनिर्माण आवश्यक छ’

  • आलेखः चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता

    आलेखः चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता

  • गुल्जार हुने कागबेनीधाम गुमनाम

    गुल्जार हुने कागबेनीधाम गुमनाम

  • Post Thumbnail

    बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली प्रभावकारी होस्ः ऊर्जामन्त्री श्रेष्ठ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने

    Post Thumbnail

    सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते

    कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

    कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

    Post Thumbnail

    निगमलाई नतिजामुखी बनाउन जोड : पर्यटनमन्त्री पौडेल

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution