Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

आरोप/प्रत्यारोपतिर नलागौं ।(सम्पादकीय)

प्रत्यूष १८२९ पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र १६, बिहिबार (४ साल अघि)
आरोप/प्रत्यारोपतिर नलागौं ।(सम्पादकीय)

धादिङ,१६ भाद्र ।
नेकपा एमालेका नेता महेश बस्नेतले स्वतन्त्र रुपमा निर्वाचित मेयर तथा केही राजनीतिक नेतृत्वमाथि हातखुट्टा प्रयोग गरेर तह लगाउने बताएपछि पछिल्लो समय महेश बस्नेत विरुद्धमा आवाज चर्कदै गैरहेको छ ।

नेकपा एमालेका नेता बस्नेतले काठमाण्डौका मेयर बालेन्द्र शाह, धरानका मेयर हर्क साङपाङ, रविन्द्र मिश्र तथा रमेश खरेल लगायतका नयाँ राजनीतिक नेतृत्वप्रति कटाक्ष गरेका छन् । जसका कारण आगामी दिनमा नेता बस्नेत विरुद्धमा वा समर्थनमा के कस्ता प्रतिक्रिया आउला त्यो हेर्न बाँकी नै छ ।

हुनतः पछिल्लो समय स्वतन्त्र रुपमा विजयी भएका मेयरहरु आफैं आफैंमा विवाद चर्कदै गैरहेको छ । स्वतन्त्र रुपमा विजयी मेयरहरु आफैंँ आफैं विवादमा जाँदा सत्ताको नेतृत्वमा पुग्ने आकांक्षीहरुबाट आरोप लाग्ने कुरा स्वभाविक नै हो ।

हुनत नेकपा एमालेका नेता महेश बस्नेत पनि बारम्बार विवादमा आईहेने नेतृत्वमा पर्दछन् । उनले व्यक्त गर्ने अभिव्यक्तिप्रति आम नागरिकहरुले विश्वास गर्दैनन् तर, एमालेको नेतृत्वमा उनी विश्वासिलो पात्रभित्र पर्दछन् तै पनि उनी अन्य नेतृत्वउपर आक्रमक हुँदै आउनेहरुको अग्र स्थानमा पर्दछन् ।

पछिल्लो पटक उनी काठमाण्डौका मेयर बालेन्द्र शाह, धरानका मेय हर्क साङपाङ, रविन्द्र मिश्र तथा रमेश खरेल लगायतका नयाँ राजनीतिक नेतृत्वलाई हात खुट्टाले तह लगाउनुपर्ने अभिव्यक्ति दिनु कति उचित वा अनुचित भन्ने विषयमा प्रश्न उठिरहेको छ । यसरी राजनीतिक नेतृत्वको भूमीकामा रहेकाहरुले यसरी अभिव्यक्ति दिनु राम्रो कुरा होइन ।

स्वतन्त्र रुपमा निर्वाचित मेयरहरु पनि त्यति राजनीति बुझेका वा राजनीतिक परिवर्तनमा ठूला योगदान दिएकाबाट छानिएर आएका त होइनन् उनीहरु नागरिकको मतबाट निर्वाचित भएर आएका कारण उनीहरुको अभिमतको सम्मान गर्नु पनि आम नेतृत्वको दायत्व भित्र पर्ने कुरा हो ।

केही समयअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हर्क साङपाङको उपस्थिति रहेको एक कार्यक्रममा स्वतन्त्र रुपमा निर्वाचित भएका मेयरहरु फुलबारीमा फुलेका फुलहरु भएको भन्दै चित्रण गरेका थिए, यस खालको अभिव्यक्तिले नागरिकको मतको सम्मान गरेको अनुभूती गराएको थियो भने केही समय अघिदेखी बालेन शाह, हर्क साङपाङ लगायतको एक अर्कालाई नङ्ग्याउने खालको क्रियाकलाप जुन रुपले देखियो यसबाट आम नागरिले पक्ष विपक्षमा अभिमत दिन थाले यो दुःखद् पक्ष हो ।

आगामी संघ र प्रदेशको निर्वाचन नजिकिरहेको बेला स्वतन्त्रदेखि अर्को स्वतन्त्र उम्म्द्वारहरुले एक अर्का र एउटा दलले स्वतन्त्र वा दल–दल विचमा आरोप प्रत्योरोप लगाउने कुरा राम्रो कुरा होइन ।

आफ्नो राजनीतिक एजेण्डा स्थापित गराउन जनताकोमा जाने र जनताको मन छुने खालको नारा तय गर्दै आगामी निर्वाचन मार्फत जितको लक्ष्य हासिल गर्नेगरी जानु नै सबैभन्दा उत्तम कुरा हो यसर्थ अरुको विरोध गर्नुको साटो आफ्नो ऐजेण्डालाई जनस्तरमा लगे आगामी दिनमा राजनीतिमा आउनेहरुलाई समेत राजनीतिक संस्कार सिक्ने÷सिकाउने वातावरण बन्नेछ। यसर्थ विरोध/आरोप/प्रत्योरोपतिर नलागौं ।

प्रतिक्रिया दिनुहोस
विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    ‘विपद्ले भत्किाएका बस्तीको सुरक्षित पुनःनिर्माण आवश्यक छ’

  • आलेखः चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता

    आलेखः चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता

  • गुल्जार हुने कागबेनीधाम गुमनाम

    गुल्जार हुने कागबेनीधाम गुमनाम

  • Post Thumbnail

    बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली प्रभावकारी होस्ः ऊर्जामन्त्री श्रेष्ठ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने

    Post Thumbnail

    सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते

    कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

    कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

    Post Thumbnail

    निगमलाई नतिजामुखी बनाउन जोड : पर्यटनमन्त्री पौडेल

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution