Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १८, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङ कोरोना संक्रमित बढदै : थप १६ जनामा संक्रमण पुष्टि

प्रत्यूष ९५४ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण २४, मंगलबार (४ साल अघि)
धादिङ कोरोना संक्रमित बढदै : थप १६ जनामा संक्रमण पुष्टि

धादिङ,२४ साउन ।
धादिङमा कोरोना संक्रमण बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ।

स्वास्थ्य कार्यालय धादिङका अनुसार मंगलबार जिल्लामा गरीएको ३७ एन्टिजेन परिक्षणमध्ये धुनिबेसी नगरपालिकामा ९, त्रिपुरासुन्दरी गाउँपालिकामा ५, बेनिघाट रोराङ र गंगाजमुना गाउँपालिकामा १/१ जना गरी जिल्लामा १६ पोजिटिभ केश देखिएको छ।

यस्तै संक्रमित मध्ये थप ७ जना डिस्चार्ज छन्। जिल्लामा सक्रिय केशको संख्या ४६ पुगेको छ । संक्रमित सबै होम आईशालेशनमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • Post Thumbnail

    वर्षाका कारण अवरुद्ध सडक दसैँअघि नैै सञ्चालनमा आउने

  • Post Thumbnail

    भन्सार छलीका सामान बरामद

  • Post Thumbnail

    स्वास्थ्य शिविरबाट चार सय जना लाभान्वित

  • Post Thumbnail

    देशभर विपद्का १९ घटना, १२ घाइते

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १८ गते आइतबार

    २०८३ असोज १८ गते आइतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    वर्षाका कारण अवरुद्ध सडक दसैँअघि नैै सञ्चालनमा आउने

    मुख्यमन्त्री थापाद्धारा स्काउट शिक्षाको उद्घाटन

    मुख्यमन्त्री थापाद्धारा स्काउट शिक्षाको उद्घाटन

    Post Thumbnail

    भन्सार छलीका सामान बरामद

    Post Thumbnail

    स्वास्थ्य शिविरबाट चार सय जना लाभान्वित

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution