Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

खानेपानीको मुहान सफा राखौं ।(सम्पादकीय)

प्रत्यूष १०६५ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ २७, सोमबार (४ साल अघि)
खानेपानीको मुहान सफा राखौं ।(सम्पादकीय)

धादिङ,२७ असार।
खानेपानी मानिसको लागि सबैभन्दा महत्वपूर्ण कुरा हो । खानेपानीको माध्यामबाट मानिसको शरिरमा ७० प्रतिशत भन्दा धेरै रोग लाग्ने गरेको तथ्य हामीसामु छन् तर पनि हामी जो कोहीले खानेपानीको सरसफाईमा त्यति ध्यान दिइराखेका छैनौं ।

अहिले वर्खा सिजन मुख्य गरी मानिसहरु विरामीको संख्या निकै बढ्ने समय हो । यतिखेर अधिकाँश स्वास्थ्य संस्थाहरुमा विरामीको चाप उच्च रहेको छ । गाउँदेखी शहर र गनिएको चर्चित राम्रा अस्पतालहरुमा समेत विरामीको चाप उस्तै छ यसले के देखाउँछ भने यो सिजन मानिसको विरामीको संख्या उच्च रहने सिजन नै हो ।

बैशाख महिना यतादेखि हाम्रा वनजंगलहरुमा घाँस तथा विभिन्न प्रकारका वनस्पतीहरु पलाउने र झाडी हुने सिजन पनि हो । यतिवेला हाम्रा वनपाखाहरु सबै हरियाली छन् जंगलको रुपमा सवैजसो डाँडाहरु देखिने गरेका छन् यने सबैको मुख्य कारण तत्व भनेको वर्खा सिजनहको पानीको वर्षा नै हो ।

पछिल्लो समय हेर्ने हो भने, सिमित स्थानहरु बाहेक अधिकाँश पानीका मुहानहरुमा सरसफाई गरिएको पाइदैन सिमित स्थानहरुमा रहेका खानेपानीको मुहान मात्र सरसफाई गरेर पानीबाट लाग्न सक्ने सर्ने खालका वा महामारीजन्य रोगहरुको नियन्त्रण निकै कठिन पनि छ । यसर्थ आम नागरिकहरुको चासो खानेपानीको मुहानमा हुनुपर्ने हो त्यो हुन सकिरहेको छैन । खानेपानीको मुहानको सरसफाई गरेर मात्रै पानी पिउने वातावरण तयार गर्ने हो भने त्यो पनि हाम्रा लागि निकै महत्वपूर्ण विषय हो ।

कतिपय स्थानहरुमा नागरिक अगुवा तथा स्थानीय समाजसेवी, तथा जनप्रतिनिधिहरुको उपस्थितिमै पनि खानेपानीको मुहान सरसफाई गर्ने अभियान नै चलाइएको पाइन्छ तर, खानेपानी कहाँबाट के कारणले दुषित भैरहेको छ भन्ने कुरा पत्ता लगाउन निकै कठिन हुन्छ । खानेपानीको मुहानबाट इन्टेक, इन्टेकबाट वितरण केन्द्र हुँदै मानिसको धाराहरुसम्म पुग्नको लागि विभिन्न चरणहरु पार गरिएका हुन्छन् पानी जुनसुकै स्थानमा दुषित हुन सक्ने भएका कारण अझै गम्भीर हुनुपर्ने दायित्व हामीहरुमा छ ।

खानेपानीको मुहान वरपर बस्तुभाउको खुला चरण हुने गरेको वा वन्य जन्तुहरुका कारण पनि पानी दुषित हुन सक्ने कुरामा दुइमत छैन । पानी जतिसुकै दुषित भैरहेको पाइए पनि हामी पानी निकै राम्रो भएको दावी गर्दै पिउनमा प्रयोग गर्ने गरिरहेका छैं यस प्रकारका गतिविधिका कारण हामीहरु कुनै न कुनै अवस्थामा निभै खतरनाक स्थितिमा पुग्न पनि सक्छौं, खानेपानीका सरसफाईमा ध्यान दिन सकेको खण्डमा आम मानिसहरुको स्वास्थ्यमा निकै सुधार हुने तथ्याँकले देखाएको छ भने, पानीको मुहान सरसफाईको कारण जनस्वास्थ्यमा पारेको प्रभावपछि उपचार तथा अन्य सेवाका लागि गरिने खर्चहरुमा समेच निकै कम खर्च हुन जान्छ यसले सिंगो मुलुककोे आर्थिक अवस्था सुधारको लागि एक खुड्किलो काम गर्न सक्ने अनुमान लगाइएको छ यसतर्फ सबैको ध्यान जाओस् ।

केही वर्ष नियमित रुपमा पानीको शुद्धता र एक घर एक धारामा भैरहेको पानीको अवस्था जाँच गरी त्यसको सुधारका लागि काम गर्नेुपर्ने दायित्व समेत हामीमा छ त्यसमा सबैको सहयोगमा अगाडि बढाऔं ।

प्रतिक्रिया दिनुहोस
विचार/लेख सम्बन्धि थप
  • कोरला नाका जोड्ने सडक खुलाउन ड्रोनबाट इन्धन ढुवानी गरिँदै

    कोरला नाका जोड्ने सडक खुलाउन ड्रोनबाट इन्धन ढुवानी गरिँदै

  • Post Thumbnail

    दसैँअघि निकुञ्जमा जिप सफारी

  • Post Thumbnail

    पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

  • Post Thumbnail

    ‘विपद्ले भत्किाएका बस्तीको सुरक्षित पुनःनिर्माण आवश्यक छ’

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    कोरला नाका जोड्ने सडक खुलाउन ड्रोनबाट इन्धन ढुवानी गरिँदै

    कोरला नाका जोड्ने सडक खुलाउन ड्रोनबाट इन्धन ढुवानी गरिँदै

    Post Thumbnail

    शारदीय काव्यमिलनमा देश र समाजका आवाज प्रस्तुत

    Post Thumbnail

    सेवा विस्तारसँगै प्रदेश अस्पतालमा सेवाग्राही बढ्दै

    Post Thumbnail

    दसैँअघि निकुञ्जमा जिप सफारी

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution