Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन ३०, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

त्रिपुरासुन्दरी–७ खहरेमा क्यामपस प्राध्यापकहरुका लागि चार दिने अनुसन्धान सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न

प्रत्यूष १४३८ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ २३, बिहिबार (४ साल अघि)
त्रिपुरासुन्दरी–७ खहरेमा क्यामपस प्राध्यापकहरुका लागि चार दिने अनुसन्धान सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न

धादिङ,२३ असार ।
धादिङमा क्यामपस प्राध्यापकहरुका लागि चार दिने अनुसन्धान सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न भएको छ । त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ७ खहरेमा रहेको नेत्रावति सामुदायिक क्याम्पसमा अनुसन्धान सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न भएका हो ।

नेत्रावती सामुदायिक क्याम्पस त्रिपुरासुन्दरी गाउँपालिका खहरेको आयोजना, बिश्वबिद्धालय अनुदान आयोग र त्रिपुरासुन्दरी गाउँपालिका– ७ को आर्थिक सहयोगमा भएको कार्यक्रममा नीलकण्ठ बहुमुखि क्याम्पस धादिङबेसि, सल्यानटार क्याम्पस, नेत्रावती बहुमुखि क्याम्पस र भिमोदय क्याम्पस गोरखाका प्राध्यापकहरुको सहभागिता रहेको थियो ।

विभिन्न क्याम्पसहरुमा अध्यानरत प्राध्यापकहरुको क्षमता अभिवृद्धि हुने उद्धश्यले आयोजना भएको गोष्ठिमा काठमान्डौबाट आउनु भएका प्रशिक्षक डा शकर खनाल, डा बिनोद दवाडि, डा बिजय लाल प्रधान, र शुधा मैनालिले सहजिकरण गर्नुभएको थियो ।

सहभागिहरुले कार्यक्रमा बोल्दै यस्ता कार्यक्रमले बिद्यार्थीहरुमा पढाउन र सिकाउन थप उर्जा थपिएको जानकारी दिनु भएको थियो ।

त्रिपुरासुन्दरी गाउँपालिकाका उपाध्यक्ष देबराज धरेल, वडा अध्यक्ष सुवास अधिकारि, क्याम्पस संचालक समितिका अध्यक्ष सुमन धरेलको आतिथ्याता रहेको कार्यक्रममा संचालक समितिका सदस्यहरु, विद्यालयका शिक्षक, शिक्षिका र स्थानिय बुद्धिजीवी समाजसेविहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
त्रिपुरासुन्दरी गाउँपालिका सम्बन्धि थप
  • Post Thumbnail

    चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

  • Post Thumbnail

    रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो

  • पहिरो प्रभावितलाई श्रमदानबाट अस्थायी आवास

    पहिरो प्रभावितलाई श्रमदानबाट अस्थायी आवास

  • Post Thumbnail

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    पूर्वाधारसँगै कृषि र पशुपालनमा जोड दिँदै म्याग्दे

    Post Thumbnail

    चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

    Post Thumbnail

    आश्विन शुक्ल षष्ठीः कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

    चिनाखेतवासीलाई पहिरोले दिएको पीडा

    चिनाखेतवासीलाई पहिरोले दिएको पीडा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution