काठमाडौ,२१ असार ।
रामेछापबाट काठमाडौंका लागि हिडेँको बस दुर्घटना हुँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ ।
हिलेदेबीबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस सुनापती गाउँपालिका–५ स्थित लुभुघाटमा दुर्घटना भएको हो । दुर्घटनामा २३ जना घाइते भएको रामेछापका डिएसपी राजकुमार थिङले जानकारी दिए ।
घटनास्थलमा ९ जनाको मृत्यु भएको र उपचारका लागि लैजाँदै गर्दा बाटोमा २ जनाको मृत्यु भएको छ। घाइतेहरुलाई हेलिकोप्टरबाट उद्धार गर्ने प्रयास भइरहेको छ । केहिलाई धुलिखेल अस्पताल पठाइएको छ ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |