Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ बैशाख २७, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

सम्पादकीय :– काममा असार मसान्त नकुरौं

प्रत्यूष ३१५ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ १७, शुक्रबार (२ साल अघि)
सम्पादकीय :– काममा असार मसान्त नकुरौं

धादिङ,१७ असार।
अहिले आर्थिक वर्षको अन्त्यमा आएर कतिपय स्थानहरुमा कामहरु तिव्र गतिमा भैरहका छन्, स्थानीय तह प्रदेश सरकार र संघीय सरकारका कतिपय संरचनाहरुले समयमै काम नगर्दा आथिक वर्ष सकिन केही दिनमात्रै बाँकी रहेको भए पनि तालिम लगाएतका कतिपय औपचारिक कार्यक्रमहरु निरन्तर रुपमा संचालन भैरहेका छन् ।

यसले गाउँ नगरपालिका तथा सिंगो सरकारको कामप्रति गुनासा गर्ने ठाउँहरु छन् किनभने आर्थिक वर्ष सुरु हुनु अगावै स्वीकृत हुने कार्यक्रमहरु असार महिनाको अन्त्य हुन लागिसक्दा पनि समयमै कार्यक्रमहरु संचालन गर्न नसक्नुले कार्यालयका कामप्रति जति जिम्मेवारी बहन गर्नुपर्ने हो त्यति जिम्मेवारी बहन गरेको देखिँदैन ।

सरकारको नीति तथा कार्यक्रम अनुसार पारित भए गरेका बजेटहरु समयमै काम भई कार्य सम्पन्न नहुँदा सेवा प्रदायकहरुले प्रभावकारी सेवा पाउन सक्दैनन् । कार्य सम्पन्न भएका अन्य स्थानहरुको पनि हतार हतारको कार्यसम्पादन गरिएका ठाउँहरुको नतिजा कस्तो आउला ? के राज्यले अवलम्बन गरेका नीति तथा कार्यक्रमलाई हतार हतारमा गरिएका निर्णय तथा कार्यसम्पादनले सफलता पाउन सक्ला ? कदापि सोच अनुसारको रिजल्ट आउन सक्दैन ।

यसर्थ सरकारले जति पनि काम गर्ने र क्रियाकलापहरु समयमै सम्पन्न हुनुपर्छ त्यसका लागि सरकार, सरोकारवाला सबै निकायहरुले दवाव दिनुपर्छ नेपालको परिवेशमा त्यस प्रकारका कामहरुले प्राथमिकता पाउन सकेको छैन ।

पछिल्लो समय सरकारी संस्थादेखी सरकारसंग सहकार्य गर्ने संघ संस्थाहरुले असार मसान्त लागेको भन्दै भ्याई नभ्याई कार्यक्रमहरु संचालन गरिरहेका छन् । हाम्रो पुरानो आर्थिक वर्ष असार मसान्तमा सबै प्रकारका काम तथा क्रियाकलापहरुको क्लोजिङ हुने र नयाँ आर्थिक वर्ष साउन १ गतेदेखी नयाँ कार्यक्रम संचालन गर्नुपर्ने भएका कारण सरकार मातहत जति पनि विकास निर्माण वा अन्य क्रियाकलापहरु संचालन हुँदैछन् ति विकास निर्माणमा काम अपुग भएका वा खर्च हुन नसकेका सबै बजेट फ्रिज हुनुपर्ने नीतिगत व्यवस्था छ ।

यसकारण पनि सरकारी खर्च सक्नैका लागी सरोकारवालाहरुलाई यतिवेला भ्याई नभ्याई छ, असार मसान्त ताकेर काम गर्ने परम्परा अहिले जसरी बसेको छ यो ठीक छैन । यसलाई सरोकारवालाहरुले समयमै बुझ्नुपर्ने हुन्छ ।

सरकारी कामहरु असार मसान्तमा आएर संचालन गर्नु तालिम तथा अन्या केही क्रियाकलापहरुले प्राथमिकता पाउनु अर्को प्रमुख कारण शसर्त बजेट पनि हो । शसर्त कार्यक्रमहरु जुन जुन छन् संघीय वा प्रदेश सरकारले शसर्त अनुदानमा छुट्ट्याइएको पैसा त्यहि शिर्षकमा उही खर्च र नियमानुसार बाहेकका खर्च गर्न पाइदैन र त्यो पैसा खर्च गर्न नसके आगामी शसर्तको बजेटलाई समेत असर गर्न सक्ने भएकाले पनि आर्थिक वर्षको अन्त्यतिर मुख्यतः शसर्तका कार्यक्रमहरु अत्याधिक मात्रामा संचालन भैरहेको पाइछ, यस प्रकारको गतिविधिलाई समेत सरोकारवालाहरुले नियन्त्रण र परिचालन गर्ने खालको नयाँ क्रियाकलाप संचालन गर्नुपर्नेमा जोड डिनुपर्छ ।

सरकारले तय गरेको नीति तथा कार्यक्रम एकपटक सार्वजनिक गर्ने र एकाध समयमा रिर्पोटिङ लगायतका कामहरु सम्पन्न गरे पश्चात एकैचोटी वार्षिक प्रगति माग गर्ने परम्पराका कारण पनि केही समस्या सृजना भएका छन् । मासिक, त्रेमासिक वा चौमासिक रुपमा संचालन भए गरेका कार्यक्रम, विकासका काम तथा अन्य प्रकारका क्रियाकलापलाई ट्रयाकिङ गरेर जाने मात्रै हो भने पनि सरकारी काम कारवाहीहरु समयमै सम्पन्न हुने क्रम बढ्नेछन् । यसले सिमित स्थानीय तहको मात्रै नभई सबैलाई संगसंगै हिड्ने वातावरण बनाउँदछ, सरोकारवालाहरुले त्यतातिर पनि ध्यान देउन् ।

प्रतिक्रिया दिनुहोस
विचार/लेख सम्बन्धि थप
  • जायज माग पुरा गर्न, शिक्षकलाई विद्यालय फर्कन र कक्षा १२ को परिक्षा नसार्न सर्वोच्चको आदेश

    जायज माग पुरा गर्न, शिक्षकलाई विद्यालय फर्कन र कक्षा १२ को परिक्षा नसार्न सर्वोच्चको आदेश

  • किन हुन्छ युवा अवस्थामै मुटुरोग ?

    किन हुन्छ युवा अवस्थामै मुटुरोग ?

  • ‘पर्यटन र शान्ति’ को नारा र नेपालको पर्यटन

    ‘पर्यटन र शान्ति’ को नारा र नेपालको पर्यटन

  • कालाबजारी, मूल्यवृद्धि र गणस्तरहीन वस्तु बिक्री वितरण नियन्त्रण गर्न निर्देशन : गृहमन्त्री लेखक

    कालाबजारी, मूल्यवृद्धि र गणस्तरहीन वस्तु बिक्री वितरण नियन्त्रण गर्न निर्देशन : गृहमन्त्री लेखक

  • प्रत्यूष ई-पेपर थप

    २०८२ बैशाख २६ गते शुक्रबार

    २०८२ बैशाख २६ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    जाकाराण्डा फूलको संरक्षण गर्दै महानगर

    जाकाराण्डा फूलको संरक्षण गर्दै महानगर

    स्वतन्त्र न्यायपालिका अपरिहार्य आवश्यकताः प्रदेश प्रमुख भट्ट

    स्वतन्त्र न्यायपालिका अपरिहार्य आवश्यकताः प्रदेश प्रमुख भट्ट

    तोलामा एक हजार चार सयले घट्यो सुन

    तोलामा एक हजार चार सयले घट्यो सुन

    डिभिजन बन कार्यालय धादिङको सूचना

    डिभिजन बन कार्यालय धादिङको सूचना

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution