Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २०, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना तयारी कार्यशाला गोष्ठी सम्पन्न

प्रत्यूष ९६४ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ ८, बुधबार (४ साल अघि)
मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना तयारी कार्यशाला गोष्ठी सम्पन्न

धादिङ,०८ असार
धादिङको नीलकण्ठ नगरपालिमा एक दिने मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना तयारी कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापनको लागि नीलकण्ठ नगरपालिकामा युएसआईडी तयार नेपालको आर्थिक सहयोगमा विपद जोखिम व्यवस्थपान परियोजना सन्चालनमा रहेको छ ।विगत दुई बर्षदेखी विपद जोखिम न्युनीकरण तथा व्यवस्थापनको क्षेत्रमा नीलकण्ठ नगरपालिकामा विविध कार्यक्रम सन्चालन गर्दै आईरहको परियोजना संयोजक सुधा रिमालले जानकारी दिनुभयो ।

निर्वाचित जनप्रतिनिधि र कर्मचारीहरुको लागि बुधबार आयोजना गरीएको कार्यशाला गोष्ठीमा मनसुन पूर्वतयारी तथा प्रतिकार्यको लागि गर्न सकिने कार्य र जोखिम न्युनीकरण गर्नको लागि अपनाईने प्रक्रियाहरुको विषयमा छलफल भएको थियो ।

विपद् पूर्वतयारी तथा प्रतिकार्यको लागि नीलकण्ठ नगरपालिकाले समग्र व्यावस्थापन क्षेत्र, सूचना खोज तथा उद्धार क्षेत्र, खाद्य तथा पोषण क्षेत्र, खानेपानी, सरसफाई र स्वच्छता प्रवद्र्धन क्षेत्र, आपतकालिन आश्रय तथा गैर खाद्य सामाग्री क्षेत्र, संरक्षण तथा सुरक्षा क्षेत्र, आपतकालिन शिक्षा क्षेत्र र पूर्नलाभ क्षेत्रको व्यवस्थापनको लागि समितिहरु समेत गठन गरी सकिएको विपद् फोकस पर्सन विष्णु रिजालले जानकारी दिनुभयो ।

कार्यक्रममा फिल्ड टिम डाईरेक्टर विनोद कुमार बरईले तयार नेपालले गरेको कार्यहरु, नीलकण्ठ नगरपालिकामा अहिले सम्म गरेको कार्य तथा आगामी योजनाको विषयमा जानकारी गराउनु भएको थियो ।

नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगानाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद पौडेल, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, शाखा प्रमुख तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । विपद फोकल प्रसन तथा स्वास्थ्य शाखा प्रमुख विष्णु रिजालले सन्चालन गर्नुभएको कार्यक्रममा विपद जोखिम न्युनीकरणको लागि कार्यदल समेत गठन गरीएको छ ।

प्रतिक्रिया दिनुहोस
निलकन्ठ नगरपालिका सम्बन्धि थप
  • Post Thumbnail

    भालुको पित्त र हात्तीको दाह्रासहित तीन पक्राउ

  • Post Thumbnail

    दसैँ, तिहार बिदामा घुम्न जाने हैन त हेटौँडा ?

  • Post Thumbnail

    विदेश पठाइदिने नाममा ठगी गर्ने पक्राउ

  • Post Thumbnail

    सुनचाँदी व्यवसायीलाई करसम्बन्धी अभिमुखीकरण

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २० गते मंगलबार

    २०८३ असोज २० गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    एनपिएलको तयारी अन्तिम चरणमा

    Post Thumbnail

    भालुको पित्त र हात्तीको दाह्रासहित तीन पक्राउ

    Post Thumbnail

    म्याग्दीमा बाढी पहिरोबाट अर्बौंको क्षति

    Post Thumbnail

    दसैँ, तिहार बिदामा घुम्न जाने हैन त हेटौँडा ?

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution