Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङबेशीमा बुद्ध मुर्ति स्थापना(फाटो फिचर)

प्रत्यूष ११०८ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ ७, मंगलबार (४ साल अघि)
धादिङबेशीमा बुद्ध मुर्ति स्थापना(फाटो फिचर)

धादिङ,०७ असार ।
नीलकण्ठ नगरपालिका–३ धादिङबेशीमा गौतम बुद्धको मूर्ति स्थापना गरिएको छ ।

बिभिन्न दाताहरुको सहयोगबाट निर्माण गरीएको बुद्धको मूर्तिको मंगलबार स्थापना गरिएको हो । धादिङ अस्पताल परिसरमा एक कार्यक्रमको आयोजना गरि मेन्ला कु राब्ने बुद्ध मुर्ति सु–प्राण प्रतिष्ण समुद्घाटन गरिएको छ ।

महिला मणिपा संघ धादिङको संयोजन र दाताहरुको सहयोगमा उक्त स्थानमा मुर्ती निर्माण गरिएको हो । महिला मणिपा संघ धादिङका अध्यक्ष छ्यांईसाङ तामाङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा धादिङ अस्पतालका अध्यक्ष महेन्द्र धमला, खनियाबास गाउपालिकाका प्रमुख रणबहादुर तामाङ, उप–प्रमुख सेक्केमान तामाङ,नेपाल अहिंसावादी बौद्धधर्म बिश्वशान्ति चत्र संघमा आवद्ध ब्यक्तीहरु लगाएतको उपस्थिति रहेको थियो ।

No description available.

No description available.

No description available.

No description available.

 

 

प्रतिक्रिया दिनुहोस
निलकन्ठ नगरपालिका सम्बन्धि थप
  • Post Thumbnail

    बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ

  • Post Thumbnail

    घुस लिएको आरोपमा मुद्दा दायर

  • Post Thumbnail

    लागुऔषधसहित तीन जना पक्राउ

  • Post Thumbnail

    सशस्त्र प्रहरीका एआइजी दाहाल निलम्बित

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ

    रोकाय नेपाली खेल क्षेत्रका अमूल्य निधिः मुख्यमन्त्री शाही

    रोकाय नेपाली खेल क्षेत्रका अमूल्य निधिः मुख्यमन्त्री शाही

    Post Thumbnail

    भीमदत्तको छात्रवृत्ति कार्यक्रमः एमबिबिएस पढ्दै दुई विद्यार्थी, छोरी–बुहारीलाई सहयोग

    Post Thumbnail

    घुस लिएको आरोपमा मुद्दा दायर

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution