Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १६, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

विश्व रक्तदाता दिवसको अवसरमा धादिङबेशीमा २३ जनाले गरे रक्तदान

प्रत्यूष १२०२ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ ३१, मंगलबार (४ साल अघि)
विश्व रक्तदाता दिवसको अवसरमा धादिङबेशीमा २३ जनाले गरे रक्तदान

धादिङ,३१ जेठ ।

आज विश्व रक्तदाता दिवस, दिवसको अवसरमा धादिङबेशीमा खल्ुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

द बर्गर हाउस एण्ड क्रन्ची फ्राईड धादिङबेशीको आयोजना तथा सामाजिक रुपान्तरणका लागि स्थानीय प्रयास नेपालको सहकार्यमा भएको रक्तदान कार्यक्रममा ६ महिला र १७ पुरुष गरी २३ जनाले रक्तदान गर्नुभएको छ । बिहान ७ बजे देखि दिउँसो २ बजेसम्म भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त संचार केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो ।

यस्तै विश्व रक्तदाता दिवसकै अवसरमा एम्बुलेन्स अंकलका रुपमा परिचित धादिङबेसी बीचबजारका नारायण कुमार श्रेष्ठले ५३ औं पटक रक्तदान गर्नुभएको छ। श्रेष्ठले तीन–तीन महिनामा रगतको आवश्यक परेका बिरामीलाई दिउँसो राति केही नभनी रगत दिँदै आउनुभएको छ।उहाँले कम्तीमा ७५ पटक रगत दिने रहर रहेको बताउनुभएको छ।

No description available.

हरेक दुर्घटना तथा घटना स्थलमा एम्बुलेन्स भन्दा छिटो पुग्ने भएका कारण श्रेष्ठ एम्बुलेन्स अंकलका रुपमा परिचित हुनुहुन्छ। नेपाल रेडक्रम सोसाइटी धादिङ शाखामा आबद्ध श्रेष्ठ हरेक दुर्घटनामा पुग्ने र उद्दार तथा प्राथमिक उपचारका साथै परामर्श दिने गर्नुहुन्छ।

धादिङमा अभियानकै रुपमा रक्तदान कार्यक्रम आयोजना गरिदै आएको छ। जिल्लामा रगतको अभावलाई न्युनीकरण गर्नको लागी विभिन्न मेला, पर्व, उत्सव, सहकारीको बार्षिक साधारण सभा लगायतको भेला हुने कार्यक्रममा रक्तदान कार्यक्रम राखि धादिङमा रगत संकलन गरीदैँ आएको छ।

No description available.

No description available.

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रतिनिधिसभा : सरकारी संरचना अनिवार्य बिमा गर्नुपर्ने

    प्रतिनिधिसभा : सरकारी संरचना अनिवार्य बिमा गर्नुपर्ने

  • शिक्षा र ज्ञानलाई राष्ट्र हितमा प्रयोग गरौँ : मुख्यमन्त्री थापामगर

    शिक्षा र ज्ञानलाई राष्ट्र हितमा प्रयोग गरौँ : मुख्यमन्त्री थापामगर

  • संसद्लाई सरकारको प्रतिरक्षा र आलोचना गर्ने थलोमात्र बनाउन हुँदैनः सचेतक धिताल

    संसद्लाई सरकारको प्रतिरक्षा र आलोचना गर्ने थलोमात्र बनाउन हुँदैनः सचेतक धिताल

  • सडक अवरुद्ध  : स्याउको चिन्तामा मुस्ताङका किसान

    सडक अवरुद्ध : स्याउको चिन्तामा मुस्ताङका किसान

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १६ गते शुक्रबार

    २०८३ असोज १६ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    प्रतिनिधिसभा : सरकारी संरचना अनिवार्य बिमा गर्नुपर्ने

    प्रतिनिधिसभा : सरकारी संरचना अनिवार्य बिमा गर्नुपर्ने

    शिक्षा र ज्ञानलाई राष्ट्र हितमा प्रयोग गरौँ : मुख्यमन्त्री थापामगर

    शिक्षा र ज्ञानलाई राष्ट्र हितमा प्रयोग गरौँ : मुख्यमन्त्री थापामगर

    Post Thumbnail

    कर्णाली करिडोरअन्तर्गत हुम्लामा यातायात सञ्चालन, हिल्सा खण्ड अवरुद्ध

    संसद्लाई सरकारको प्रतिरक्षा र आलोचना गर्ने थलोमात्र बनाउन हुँदैनः सचेतक धिताल

    संसद्लाई सरकारको प्रतिरक्षा र आलोचना गर्ने थलोमात्र बनाउन हुँदैनः सचेतक धिताल

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution