Logo
  • ई-पेपर
  • फुर्सदमा
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०७९ माघ २२, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

२४ वर्षीया महिलाको सामूहिक बलात्कार

प्रत्यूष ६२ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ ३१, मंगलबार (७ महिना अघि)
२४ वर्षीया महिलाको सामूहिक बलात्कार

काठमाडौं, ३१ जेठ । 

काठमाडौंमा २४ वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको छ । ती महिलालाई बलात्कार गरेको अभियोगमा प्रहरीले चार जनालाई आइतबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौ महानगरपालिका बस्ने २४ वर्षीय रितेश तामाङ, काठमाडौं महानगरपालिका–६ बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–२ घर भएका २२ वर्षीय रिन्जेन शेर्पा, सोही महानगरपालिका–६ बौद्ध बस्ने सर्लाही बागमती नगरपालिका–४ घर भएका ३४ वर्षीय उत्तम लामा, बौद्ध बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–४ घर भएका लुङ्ता गेस्ट हाउसका संचालक ३४ वर्षीय आङनिमा भन्ने झ्याम्पा ढिल्ले शेर्पा रहेका छन् ।

काठमाडौं महानगरपालिका–६ बौद्धस्थित लुङता गेस्ट हाउसमा ती महिलालाई आइतबार चार जना पुरुषले बलात्कार गरेको प्रहरीले जनाएको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरुलाई बौद्धस्थित विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।

उनीहरु उपर जबरजस्ती करणी सम्बन्धी कसूर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • रोजमेरीको १५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

    रोजमेरीको १५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

  • ग्रामीण यातायात सहकारी संस्थाको व्यवसायिक भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

    ग्रामीण यातायात सहकारी संस्थाको व्यवसायिक भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

  • मलेखु टिचिङ हस्पिटलको छैटौँ वार्षिक उत्सवमा २१ जनाले गरे रक्तदान

    मलेखु टिचिङ हस्पिटलको छैटौँ वार्षिक उत्सवमा २१ जनाले गरे रक्तदान

  • समृद्धिको यात्रामा निजी क्षेत्रलाई अगाडि बढाउनु जरुरी : मन्त्री भण्डारी

    समृद्धिको यात्रामा निजी क्षेत्रलाई अगाडि बढाउनु जरुरी : मन्त्री भण्डारी

  • प्रत्यूष ई-पेपर थप

    २०७९ माघ २० गते शुक्रबार

    २०७९ माघ २० गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    रोजमेरीको १५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

    रोजमेरीको १५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

    ग्रामीण यातायात सहकारी संस्थाको व्यवसायिक भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

    ग्रामीण यातायात सहकारी संस्थाको व्यवसायिक भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

    मलेखु टिचिङ हस्पिटलको छैटौँ वार्षिक उत्सवमा २१ जनाले गरे रक्तदान

    मलेखु टिचिङ हस्पिटलको छैटौँ वार्षिक उत्सवमा २१ जनाले गरे रक्तदान

    समृद्धिको यात्रामा निजी क्षेत्रलाई अगाडि बढाउनु जरुरी : मन्त्री भण्डारी

    समृद्धिको यात्रामा निजी क्षेत्रलाई अगाडि बढाउनु जरुरी : मन्त्री भण्डारी

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • फुर्सदमा
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution
    0