Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ १८, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

सडक सुरक्षामा कमजोरी(सम्पादकीय)

प्रत्यूष ४६६ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ २८, शनिबार (३ साल अघि)
सडक सुरक्षामा कमजोरी(सम्पादकीय)

धादिङ,२८ जेठ।
वर्खायाम सुरु भएसंगै सडक सुरक्षामा चुनौती थपिएको छ । यतिखेर ग्रामीण सडकहरुको त कुरै छाडौं राष्ट्रिय महत्व बोकेका पक्की सडकहरुमा समेत राम्रोसंग यातायात सुचारु हुन सकेका छैनन् । सडकमा यात्रा गरेका नागरिकहरुले अकालमा ज्यान गुमाउनु परिरहेको छ । वर्षै पिच्छे देखिने यस्ता घटनाक्रमहरुले नेपालको सडकहरु यात्रा गर्न नै सुरक्षित छैनन् भन्ने स्पष्ट हुन्छ ।

अहिलेको तात्तातो घटनालाई हेर्ने हो भने पनि राजधानीबाट बाहिरिएका यात्रुहरु धेरै दिनदेखी अलपत्रमा परिरहेका छन् । पूर्व जाने होस् या पश्चिम नागरिकको यात्रा सफल हुन सकेको छैन ।

नागरिकले धेरै भन्दा धेरै दुःख पाइरहेका छन् । गत वर्ष पनि नारायणगढ मुग्लीन सडक खण्डमा पहिरोको कारण निकै धेरै धनमालको नष्ट भएको थियो भने यस पटक पनि वर्खायाम सुरु भएसंगै पृथ्वी राजमार्ग अन्तर्गतको नौविसे मुग्लीन सडक खण्ड अन्तर्गत तनहुँको आँबुखैरेनीमा पक्की सडक भसिएको कारण यात्रुहरुले निकै कष्टपूर्ण यात्रा गरिरहेका छन् ।

सरकारले पनि तीन दिनदेखी उक्त क्षेत्रलाई उच्च जोखिम क्षेत्र मानेर उच्च प्राथमिकताका साथ आफ्ना काम तथा क्रियाकलापहरु अगाडि बढाईरहेको छ तैपनि सार्थकता भने पाएको छैन ।

सडक भासिएको स्थानमा एक वटा चार पांग्रे सवारी साधन दुघटनामा परेपछि उक्त क्षेत्रमा झनै कडाई गरिको छ भने प्रहरी परिचालन गरेर निश्चित मापदण्ड पुगेका वा समय तालिका बनाएर मात्रै यातायातको आवत जावत गराउने काम भैरहेको बताइको छ । यसरी यातायात संचालन गर्दा पनि दिनौ लगाएर यात्राका. प्रतिक्षा गरिरहनुपरेको बाध्यात्मक अवस्था हामीसंग छ । या आम नागरिकहरुको लागि पिडाको विषय पनि हो।

वर्खा याममा जसरी दुर्घटना बढिरहेको छ त्यसको तुलनामा हिउँदमा निकै कम रहन्छ । हामीले विगत सयमदेखी यस प्रकारका घटनाहरु सुने देखेको भए पनि वा भोगीरहेको भए पनि खासै त्यति सारा कठिनाई हुँदैन । वर्खा याममा सरकारले पनि दुर्घटना सम्भावित क्षेत्रमा अहिले जसरी प्रहरी परिचालन गरेको छ त्यसैगरी नागरिक अगुवाहरुले पनि त्यहि अनुसारको नागरिकको सक्रियता हो भने पुननिर्माणको काममा खासै त्यति धेरै समय कुर्नु पर्ने हुँदैन ।

अहिले खासगरी अरुले के गर्छन त्यो भन्दा बढी आफुले जस लिनुपर्छ भनेर नयाँको सट्टामा पुरानै तरिका भएपनि आइडिया पुरानै ल्याउन बेर छैन यसकारण पनि नागरिक र सरकार दुवै मिलेर गए मांत्रै नयाँ नयाँ काम नयाँ काम गर्ने योजना र नयाँ खालको विचार हुनु जरुरी छ । हिजो उस्तै छ भन्ने आवाजहरु कसरी रोइरहेका होलान ?

अबका दिन हरेक दिनजसो पानी पानी पर्ने दिन भएको कारण आगामी दिनमा यात्रुहरु कसरी सुरक्षित होलान् त्यो बुझ्न जरुरी छ । यतिखेर हामी सामाजिक काम कर्तव्य, राजनीतिक सेवा, वा अन्य सेवाका हिसावले जो जो रहन्छन तिनीहरु सबैले सडकको पुननिर्माण गर्न नेतृत्व गर्नुपर्ने बेला भएको छ । सामाजिक सुरक्षासंगै आफ्न पशुधनको रक्षा गर्न बाँकी सबै लागि परौं ।

प्रतिक्रिया दिनुहोस
विचार/लेख सम्बन्धि थप
  • दिगो शान्ति बिना समृद्धि सम्भव छैन : उपसभापति अर्याल

    दिगो शान्ति बिना समृद्धि सम्भव छैन : उपसभापति अर्याल

  • “बालेन द लुसिफर”

    “बालेन द लुसिफर”

  • ‘अण्डा’को लागत मूल्य बढ्यो

    ‘अण्डा’को लागत मूल्य बढ्यो

  • नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने

    नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १८ गते आईतबार

    २०८२ माघ १८ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    एकमहिने माधवनारायण मेला  सम्पन्न

    एकमहिने माधवनारायण मेला सम्पन्न

    उम्मेदवारलाई मतदाताको सुझावः वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्

    उम्मेदवारलाई मतदाताको सुझावः वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्

    सुनचाँदीको भाउ घट्यो

    सुनचाँदीको भाउ घट्यो

    स्वास्थ्य बिमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत चरम सङ्कटमा

    स्वास्थ्य बिमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत चरम सङ्कटमा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution