Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १७, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

मंकिपक्स भाइरल इन्फेक्सनबाट सचेत रहन एनआरएनएको आग्रह

प्रत्यूष १३८७ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ १२, बिहिबार (४ साल अघि)
मंकिपक्स भाइरल इन्फेक्सनबाट सचेत रहन एनआरएनएको आग्रह

लन्डन, १२ जेठ।

गैरआवासीय नेपाली संघको विश्व स्वास्थ्य समितिले पश्चिमी युरोपमा रहेका नेपालीलाई मंकिपक्स भाइरल संक्रमणबाट बच्न सुझाव दिएको छ ।

विश्व स्वास्थ्य समितिका अध्यक्ष डा.सञ्जीव सापकोटाका अनुसार पश्चिम युरोपका मात्र नभएर अष्ट्रेलिया, अमेरिकाकालगायत १४ भन्दा बढी देशका नागरिकमा मंकिपक्सका संक्रमित भेटिएको छ । पश्चिम युरोप र बेलायतमा सबैभन्दा धेरै केस भेटिएका छन् । पोर्चुगल, स्वीडेन, नेदरल्यान्ड्स, अस्ट्रिया, बेल्जियममा पनि संक्रमित फेला परेका छन् ।

सापकोटाले मंकिपक्सको लक्षण ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने र थकान देखिने बताए । ज्वरो देखा परेको एकदेखि तीन दिनभित्र रोगीको  छालामा रेसा देखा पर्दछ । रेसा प्रायः अनुहारबाट सुरु हुन्छ र त्यसपछि शरीरका अन्य भागमा फैलिँदै जान्छ । त्यसपछि रेसाहरू पानी भरिएको फोकामा परिणत हुन्छन् ।

मंकिपक्सको इन्क्युबेशन अवधि सामान्यतया ७-१४ दिन हुन्छ। मंकिपक्सकाे अहिलेसम्म कुनै विशेष उपचार छैन । तर मंकिपक्सका धेरै केस हल्का र आत्मसीमित हुन्छन् । यो समस्या दुईदेखि चार हप्ताभित्र समाधान हुन सक्छ । तर बुढेसकाल भएका व्यक्तिहरू र इम्युनोलोजिकल रूपमा कमजोर भएकालाई मंकिपक्सले गम्भीर जटिलता निम्त्याउन सक्ने र मृत्युसमेत हुने चिकित्सकहरूले बताएका छन् ।

अन्य भाइरल रोगका लागि काम गर्ने एन्टिभाइरल औषधि पनि मंकिपक्सविरुद्ध प्रभावकारी देखाइएको छ। यसअघिको तथ्यांकले संक्रमितमध्ये १० प्रतिशतको मृत्यु भएको देखाएको छ। मंकिपक्स सन् १९७० मा पहिलोपटक  देखापरेको थियो र त्यसपछि यो रोग लाग्ने १० मध्ये एकजनामा मृत्यु भएको पाइएको छ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • Post Thumbnail

    भोटेकोशी बाढी प्रभावितका लागि पाँच लाख बढी सहयोग

  • Post Thumbnail

    ‘भूगोलका सपनाहहरु’ निबन्ध सङ्ग्रह लोकार्पित

  • Post Thumbnail

    बेगनास तालमा डुबेर युवकको मृत्यु

  • Post Thumbnail

    लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १७ गते शनिबार

    २०८३ असोज १७ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    रास्वपाको केन्द्रीय समिति बैठकः स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

    रास्वपाको केन्द्रीय समिति बैठकः स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

    Post Thumbnail

    चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

    आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल

    आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल

    Post Thumbnail

    भोटेकोशी बाढी प्रभावितका लागि पाँच लाख बढी सहयोग

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution