Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

अफ्रिकन स्वाइन फिवर नेपालमा !(सम्पादकीय)

प्रत्यूष १२६१ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ १०, मंगलबार (४ साल अघि)
अफ्रिकन स्वाइन फिवर नेपालमा !(सम्पादकीय)

धादिङ,१० बैशाख ।

घर पालुवा तथा जंगली सुंगुर वंगुरमा विषाणुका कारण देखा पर्ने अफ्रिकन स्वाइन फिवर (सुंगुर बंगुरको महामाी रोग) नेपालमा पहिलोपटक देखा परेको छ । कृषि तथा पुशुपंक्षी मन्त्रालय पशु सेवा विभागले एक विज्ञप्ति जारी गरी नेपालका विभिन्न स्थानहरुमा अफ्रिकन स्वाइन फिवर रोग प्रमाणीत भएको जानकारी समेत दिएको छ ।

विगत लामो समयदेखी अफ्रिकी मुलुकहरमा देखिएको अफ्रिकन स्वाइन फिवर सन् २०१८ मा चिनमा देखा परे पश्चात आसियान क्षत्रका मुलु हुँदै हाम्रो छिकेकी मुलुक चिन, भारत र भुटानमा हुँदै अहिले नेपालसम्म देखा परिसकेको छ । अफ्रिकन स्वाइन फिवर भित्रन नदिनको लागि नेपालका विभिन्न नाकाहरुमा रादिएको क्वारेन्टाइनमा कडाइका साथ काम गरिरहेको पशु स्वास्थ्य विभागले जानकारी दिइरहेको भए पनि यो रोग भित्रिएको छ ।

अहिे काठमाण्डौ यिस्थत कागेश्वरी मनोहरा क्षेत्र, कीर्तिपुर, चन्द्रगिरि क्षेत्र, टोखा र दक्षिणकाली क्षेत्र, ललितपरको गोदावरी क्षेत्र र भक्तपुरको चाँगुनारायण क्षेत्रमा रोग फैलिएको पुष्टि भएको छ । केही दिनको अन्तरालमा ठूलो संख्यामा सुंगुर वंगुरहरु मरेपछि रोगकोा शंकामा अष्टेलियाको रिफरेन्स प्रयोगशलामा उक्त रोगबारे भेरिफाइको लागि पठाइएकोमा अफ्रिकन स्वाइन फिवर भएको पुष्टि भएको हो ।

१ हजार भन्दा बढी संख्यामा बंगुर संगुरहरुमा स्वास्थ्य समस्या देखा परि मृत्यू भएका कारण सिंगो प्रदेश सरकार र सरोकारवाला मन्त्रालय मातहतका कार्यालयले यसलाई चासोका साथ हेरेको थियो । पहिलो चरणमा संगर बंगुरमा उच्च ज्वारो आउने, कान पुच्छर र पेटको तल्लो भागमा बाहिरि छालामा रातो मा धब्बाहरु देखा, छालामा निलो दागहरु देखा पर्ने, खाना नखाने वा न्ता गर्ने छेर्ने र चाल धरमराउने, तुहिने लगायतका लक्षणहरु सहित ठूलो संख्यामा बंगुरको मृत्यू भएको पाइएको थियो ।

यस प्रकारको रोगका कारण अहिले १०१९ वटा बंगुर तथा सुंगरहरु मरिसकेको तथ्याँकमा भेटिएको छ भने उक्त क्षेत्रमा थप अध्ययन भैरहेको जनाइएको छ, यति धेरै संख्यामा पशुको मृत्यू हुँदा त्यहाँका कृषकहरुको ठूलो धनको क्षति हुनुका साथै रोगको रोकथामका लागि सरकारलाई समेत चुनौती थपिएको छ ।

सरकारले पशुरोगको बारेमा सचेतना जगाइरहेको भए पनि कृषक स्तरबाट प्रभावकारी सुनुवाई नभएका कारण पनि यि र यस्ता खालका समस्याहरु भएका हुन सक्छन् । अहिले स्थानीय सरकार समेत क्रियाशील भैरहेको अवस्थामा यस्ता खालका रोग नियन्त्रण र उन्मुलनका लागि प्रभावकारी कार्यान्वयन गर्न जरुरी छ । संघ, प्रदेश र स्थानीय तीन तहको सरकार र नागरिकको हैसियतमा कृषक स्वयमबाट पनि रोग नियन्त्रण गर्न तयार रहेमात्र यो रोग नियन्त्रण गर्न सजिलो छ अन्यथा रोगको महामारीले जुनसुकै स्थिति पनि लिन सक्छ ।

यतिबेला रोग के र कस्तो छ भनेर अध्ययन गर्ने नभई कसरी रोक्ने भन्ने विषयलाई पहिलो प्राथमिकता दिनुपर्ने बेला भएको छ यसकारण सबै सरोकारवालाहरु एक जुट भएर त्यसतपर्फ अघि बढौं । यसमा नै तपाई हामी आम नेपालीहरुको हित हुनेछ, बेलैमा सोचौं ।

प्रतिक्रिया दिनुहोस
विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    ‘विपद्ले भत्किाएका बस्तीको सुरक्षित पुनःनिर्माण आवश्यक छ’

  • आलेखः चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता

    आलेखः चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता

  • गुल्जार हुने कागबेनीधाम गुमनाम

    गुल्जार हुने कागबेनीधाम गुमनाम

  • Post Thumbnail

    बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली प्रभावकारी होस्ः ऊर्जामन्त्री श्रेष्ठ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    पेस्तोल बरामद

    शैक्षिक क्षेत्रका व्यक्तित्सवलाई सम्मान र पुरस्कार प्रदान

    शैक्षिक क्षेत्रका व्यक्तित्सवलाई सम्मान र पुरस्कार प्रदान

    मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यवाहकको जिम्मेवारी

    मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यवाहकको जिम्मेवारी

    Post Thumbnail

    प्रदेश प्रमुख भट्टसमक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रतिवेदन पेस

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution